सुन तस्करी काण्डमा चिनियाँ नागरिक पक्राउ, नेपाललाई खोक्रो बनाउने चिनियाँको योजना
काठमाडौं । काठमाडौंको नागढुङ्गामा दुई किलोग्राम सुन बरामद भएको काण्डमा प्रहरीले थप एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा चेकपोष्टमा रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडीमा यसअघि बिरु तामाङसहित तीन जनालाई पक्राउ गरिएकोमा तत्काल फरार रहेका चिनियाँ नागरिक २७ वर्षीय चेन जीवेईलाई पक्राउ गरिएको छ ।
उनीमाथि थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।
Published : Sunday, 2023 December 10, 8:23 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया