शनिवार, आश्विन ३१, २०८३
Saturday, October 17th, 2026
समाचार

भूकम्प प्रभावितलाई आवास निर्माणका लागि रकम दिन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई यथाशीघ्र अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार...

सरकारको अनुभूति जनताले गर्न सकेका छैनन् : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सरकारको कामकारबाही हेरेर साथ र खवरदारी सँगसँगै गर्नुपर्ने बताएका छन् । बिहीबार...

बारामा झडप हुँदा घाइते मुखियाको मृत्यु, १४ प्रहरी घाइते

वीरगञ्ज । बारा जिल्लामा ढुंगामुढा हुँदा घाइते भएका २५ वर्षीय लक्ष्मी मुखियाको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार सिम्रौनगढ...

कुलेश्वरमा जुवा खेल्ने अड्डामा प्रहरी छापा, मुकेशसहित ६ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट छ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर डेरा गरी बस्ने...

एमाले समर्थक चिकित्सक डा.पौडेलले आदेश पाएनन्, खड्कालाई राहत

काठमाडौं । सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट एमाले समर्थक डा. सन्तोष पौडेललाई हटाउनुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीस...

पाल्पा कांग्रेसको सम्मेलन मंसिर ३० गते हुने

तानसेन । नेपाली कांग्रेस पाल्पाले प्रथम जिल्ला सम्मेलनको तयारी पूरा गरेको जनाएको छ । मंसिर ३० गते हुन लागेको प्रथम...

सात जना सचिवहरूको सरुवा, पर्यटन मन्त्रालयका सचिव सार्वजनिक कार्यालय पुगे

काठमाडौं । सरकारले ७ जना सचिवहरूको सरुवा गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव रामआधार साहको राष्ट्रिय सतर्कता...

सह–सचिव सेवा लम्सालको सचिव पदमा बढुवा

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयकी सह–सचिव सेवा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय...

तनहुँमा नौं वर्षीया बालिकालाई करणी, रनबहादुर पक्राउ

काठमाडौं । तनहुँ जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा ७३ वर्षीय रनबहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ । ९ वर्षीया बालिकालाई...

बकैयामा सोमबहादुरको घरमा दुई नाल बन्दुक

हेटौँडा । मकवानपुर जिल्लामा अवैध भरूवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बकैया गाउँपालिका–११ सिमलट्वाक बस्ने ३७ वर्षीय...

सम्राट अशोकसँग मेरो भावना र समवेदना जोडिएको छ : प्रधानमन्त्री दाहाल

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहालले गौतबुद्धको अस्तुधातु रहेको रामग्रामबाट विश्व शान्तिका लागि बुद्धको उपदेशको आवश्यकता रहेको बताएका छन् । लुम्बिनी...

कांग्रेसबाट राष्ट्रिय सभामा मुस्लिम समुदायलाई प्रतिनिधित्व गराउन सभापति देउवासँग

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डा. अबुल हुसेन अन्सारीले राष्ट्रिय सभाको निर्वाचनका क्रममा अल्पसंख्यक मुस्लिम समुदायलाई समेट्न पार्टी सभापति...

बैंककमा प्रथम विश्व नेपाली हिन्दु एकता सम्मेलन

बैंकक । प्रथम विश्व नेपाली हिन्दु एकता सम्मेलन, थाइल्याडमा भव्य रुपमा सम्पन्न भएको छ । थाई–नेपाली संघको केन्द्रीय धार्मिक (सनातन)...
« Previous Page — Next Page »