सरकारको अनुभूति जनताले गर्न सकेका छैनन् : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सरकारको कामकारबाही हेरेर साथ र खवरदारी सँगसँगै गर्नुपर्ने बताएका छन् ।
बिहीबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङले सरकारको अनुभूति जनताले गर्न नसकेको बताए । उनले जनताको भावना बमोजिम कार्य गर्नुपर्ने बताएका छन् ।
गुरुङले तरुण दल अध्यक्षको कुनै गुट नहुने बताएका छन् । आफूले सबैलाई समान व्यवहार गर्ने उनले बताएका छन् ।
उनले सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई भूकम्प प्रभावितको सहयोगको कार्यमा जुट्न निर्देशन दिएका छन् ।
कार्यक्रममा तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, सांसद प्रतिमा गौतम, सांसद सुनिल शर्मा, नेता मनोजमणि आचार्य लगायतको उपस्थिति रहेको थियो ।
Published : Friday, 2023 December 15, 12:13 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया