मङ्गलवार, पौष २९, २०८२
Tuesday, January 13th, 2026
समाचार

फुच्चे जनावरले बुद्धको ठूलो जहाजलाई धोका दियो

काठमाडौं । जनकपुरमा बुद्ध एयरको ठूलो जहाजमा मुसा फेला परेको छ । शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको...

वीपीको नाम भजाएर स्वार्थ नलिन नेताहरूलाई नेतृ सिर्जना सिंहको सुझाव

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले वीपी कोइरालाको नाम भजाएर स्वार्थी नबन्न सुझाव दिएकी छिन् । शनिबार सामाजिक सञ्जालमार्फत...

भक्तपुरमा जुवातास खेलिरहेको ठाउँमा छापा, नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–८ आदर्श बागमती क्ल्ब बस्ने ३६...

देउखुरीको महदेवाका भागीराम चौधरी पक्राउ

काठमाडौं । प्रहरीले डाँचा चोरी मुद्दाका फरार व्यक्ति दाङको देउखुरीका ५२ वर्षीय भागीराम चौधरीलाई पक्राउ गरेको छ । खोजतलास गर्ने...

हिमालय एयरलाईन्सको उडानमा सुन तस्करी, दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको जम्मा १ सय ८४ ग्राम तौलको...

हैसियतभन्दा धेरै कमाएका अमरेशलाई विकाशले पानीमुन गएपनि नछाड्ने

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका प्रवक्ता विकाशकुमार ठाकुरले अकुत सम्पत्तिको छानविनबाट जोगिन सांसद अमरेश सिंहले स्टन्ट गरिरहेको आरोप लगाएका छन्...

साँस्कृतिक संघले राष्ट्रिय भेला गर्ने, देउवाको विशेष सम्बोधन

काठमाडौं । नेपाल साँस्कृतिक संघले देशभरिका कलाकर्मी समेटेर राष्ट्रिय प्रशिक्षण भेला गर्ने भएको छ । संघले यही जेष्ठ १० र...

पूर्वपश्चि महेन्द्र राजमार्गको देउखुरीमा बस दुर्घटना, एक जनाको मृत्यु, २२ यात्रु घाइते

लमही । दाङमा दुई वटा बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने २२ जना यात्रु घाइते भएका...

काठमाडौंमा बस दुर्घटना, ९ जना घाइते, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने बसमा सवार ९ जना घाइते भएका छन् । तारकेश्वर...

बौद्धमा प्रहरीद्वारा रिन्छेनको होटल छापा, ठूलो रकमसहित जुवाडेहरू पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ । बुधबार राति काठमाडौं महानगरपालिका–६ बौद्ध...

भारतले डोटी र रामेछापका क्याम्पसको भवना अनुदानमा बनाइदिने

काठमाडौं । भारत सरकारको अनुदान सहयोग अन्तर्गत कार्यान्वयन हुने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको अनुदान सहयोगमा...

ओखलढुंगामा गुम्बामा आगलागी, बुद्धका मूर्तिहरू जलेर नष्ट

काठमाडौं । ओखलढुंगा, सिरहासहितका विभिन्न जिल्लामा आगलागी हुँदा करीव दुई करोडौंको क्षति भएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–२ बौद्धस्थित ङुडुप...

टिपरले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौं । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट जिल्लामा एक जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ ठूलोखोला पुलस्थित सडकमा बा.०३–००१...
« Previous PageNext Page »