फुच्चे जनावरले बुद्धको ठूलो जहाजलाई धोका दियो
काठमाडौं । जनकपुरमा बुद्ध एयरको ठूलो जहाजमा मुसा फेला परेको छ ।
शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा फेला परेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको थियो ।
४९ जना बोकेर उड्ने तयारीमा रहेको जहाजमा मुसा फेला परेपछि इन्जिनियरहरूले जहाजको परीक्षण गरेका थिए । जहाजको परीक्षण भएपछि उडान गरिएको छ ।
Published : Sunday, 2023 May 21, 9:46 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया