सोमवार, असार २९, २०८३
Monday, July 13th, 2026
समाचार

मोटरसाइकलको ठक्करबाट कीर्तिपुरमा बालकको मृत्यु, फरार रहेका दीपक पक्राउ

काठमाडौं । काठमाडौंको कीतिपुरमा मोटरसाइकल दुर्घटना गराएर फरार भएका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । बिहीबार राति करीव...

जलहरी प्रकरणमा सुनको तौलमाथि कांग्रेस सांसद खतिवडाले प्रश्न उठाए, ओलीको जवाफ माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जलहरी प्रकरणमा सुनको परिमाणको तथ्याङ्कबारे प्रश्न उठाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा...

कोइरालाको ९० लाख गैरकानूनी सम्पत्ति, गीतको खातामा पैसा भेटियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० लाख गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा एकजना अहेवविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको...

कांग्रेस सांसद राणाद्वारा छम्कीका भूमिहीनलाई निस्सा वितरण

काठमाडौं । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । नेपाली कांग्रेसका...

बौद्ध दर्शन र शिक्षाको विकासले लुम्बिनीमा पर्यटक भित्र्याउन सकिन्छ : डा.लामा

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामा बौद्ध दर्शन, शिक्षा र लुम्बिनीको विकासका लागि सहकार्य गरेर अगाडि बढ्न चाहेको...

मन्त्री किराँतीले जहाज जुम्ला पठाएपछि फाप्लु र ताप्लेजुङका जनताले दु:ख पाए

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको जहाजलाई जुम्ला पठाएपछि तालिकाहरू प्रभावित बनेको छ ।...

तिलोत्तमाले पायो जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता प्राप्त गरेको छ । तिलोत्तमाले स्थानीय तहहरूको समृद्धिका लागि...

दाङको बजेट सार्ने षड्यन्त्र भएपछि कांग्रेसका दीपक गिरीले सरकारलाई सचेत गराए

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले रक्षाचौर–हापुर–घोराही सडकको बजेट अन्यत्र सार्न लागेको सूचना पाएको भन्दै विरोध गरेका छन् ।...

सीआईबीद्वारा देउरालीका अध्यक्ष चौलागाइँलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रविन्द्र चौलागाइँलाई पक्राउ गरेको छ ।...

हिमालयन एयरको जहाजबाट आएका मान्छेहरूसँग सुन भेटियो

काठमाडौं । सुन जस्तो देखिने पहेलो धातुसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध...

धादिङका अधिकारीले युवा संयोजकमा उम्मेदवारी घोषणा गरेर एनआरएनएमा हलचल ल्याइदिए

काठमाडौं । रविन अधिकारीले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को ११औं महाधिवेशन युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्...

अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकन नागरिक पक्राउ

काठमाडौं । प्रहरीले नेपाली तथा विदेशी मुद्रा अबैध रुपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेका अमेरिकन नागरिक ७० वर्षीय डेभिड एलन...

धार्मिक संहिष्णुता एवम् सामाजिक सद्भावका लागि मुस्लिम आयोगका अध्यक्ष अन्सारीको अपील

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालगञ्ज लगायत केही स्थानमा भएका उश्रृङखल व्यक्तिहरूका गतिविधिले धार्मिक संहिष्णुता एवम् सामाजिक...
« Previous PageNext Page »