ग्रिनसिटी गेष्ट हाउसमा २२ वर्षीया महिलालाई २५ वर्षीय युवकद्वारा करणी
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट २५ वर्षीय निरन्जन बुढाथोकीलाई पक्राउ गरेको छ ।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोटको शिवपुरी गाउँपालिका-४ घर भएका बुढाथोकीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बुढाथोकीले ती महिलालाई काठमाडौंको ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको आरोप छ ।
पीडितको उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Wednesday, 2024 January 24, 2:54 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया