सशस्त्र प्रहरी दिवसका अवसरमा चन्द्रौटामा वक्तित्वकला
चन्द्रौटा । २३औं सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा कपिलवस्तुको चन्द्रौटामा वक्तित्वकला आयोजना गरिएको छ ।
माघ ७ गते नं. ४१ रिजर्भ गण चन्द्रौटाले विभिन्न विद्यालयका विद्यार्थीमार्फत वक्तित्वकलाको आयोजना गरेको हो ।
प्रतियोगितामा गोर्खा मोडेल सेकेण्डरी बोर्डिङ्ग स्कुलका प्रथम र सोही स्कुलका छात्रा द्वितीय तथा जईन्द्र बोर्डिङ्ग स्कुलका छात्रा तृतीय भएकी थिइन् ।
Published : Tuesday, 2024 January 23, 7:59 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया