मङ्गलवार, असार ३०, २०८३
Tuesday, July 14th, 2026
समाचार

नेविसंघका अध्यक्ष शेर्पा भारत प्रस्थान, बज्राचार्यलाई दिए कार्यवाहक

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यलाई दिएका छन् । बिहीबार संघका अध्यक्ष शेर्पा...

आईजीपी कुँवर काठमाडौं आइपुगे, विभिन्न देशमा लुकेर बसेका अपराधीहरू पक्राउबारे गम्भीर छलफल

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१औं महासभामा सहभागी भएर स्वदेश फिर्ता भएका...

प्रहरी अस्पताललाई स्तरोन्नति गर्न सहयोग गर्ने मुख्यमन्त्री चौधरीको प्रतिवद्धता

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरूको स्तरोन्नतिका साथै आधुनिकीकरण गर्ने विषय प्राथमिकतामा रहेको...

नेपालले समेत नमानेका बेला इटालीको निर्णयले चीनलाई ठूलो झट्का

लण्डन । चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ । इटालियाली पत्रिका ‘कोरिएरे डेला...

सशस्त्र प्रहरीका ८६ जनालाई हुल तथा दंगा व्यवस्थापनको तालिम

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको हुल तथा दंगा व्यवस्थापन तालिमको स्पेशल टास्क फोर्स (एसटीफए) तालिम सम्पन्न भएको छ ।...

सशस्त्रद्वारा श्रोत नखुलेको ठूलो रकम बरामद, मान्छेसहित भन्सारमा बुझायो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले श्रोत नखुलेको नेपाली रुपियाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ । श्रोत नखुलेको ८ लाख नेपाली...

कोन्ज्योसोममा श्यामको घरमा छापा, जुवाखेलिरहेका १५ जना पक्राउ

ललितपुर । प्रहरीले ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई नगदसहित पक्राउ गरेको छ । कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्याम तामाङको...

बाह्रबिसेमा ग्यास सिलिण्डर पडकिएर एक जनाको मृत्यु, दुई जना घाइते

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा आगो ताप्ने क्रममा ग्यासको सिलिण्डर पडकिएर जल्दा एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।...

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा जुवातास खेल्ने १४ जनालाई पक्राउ गरेको जनाएको छ । टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास...

एयरपोर्टमा रोकिएन सुन तस्करी, दुई जना पक्राउ, हेटौँडामा चाँदी बरामद

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातुसहित...

एमालेका नेता एवम् मेयरको सहकारीका दोस्रो व्यक्ति पुर्पक्षका लागि जेल चलान

बागलुङ । एमालेका नेता समेत रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको ईमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष...

कांग्रेस निकटको आदिवासी जनजाति महासंघको जेठमा महाधिवेशन

काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले जेठमा महाधिवेशन गर्ने जनाएको छ । महासंघको केन्द्रीय समितिको बैठकले जेठ २६ देखि...

विमानस्थलबाट दुईजना भारतीय नागरिक ८ लाख भारुसहित पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ८ लाख भारतीय रूपियाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजाने...
« Previous PageNext Page »