शनिवार, असार २७, २०८३
Saturday, July 11th, 2026
समाचार

प्रधान सेनापतिद्वारा उपरथी भट्टलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका टंकप्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।...

कांग्रेस नेता एवम् पूर्वसभामुख ढुङ्गानाको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । आइतबार काठमाडौंको फ्रन्टलाइन अस्पतालमा ढुङ्गानाको निधन...

पाल्पामा सुकमाया मृत फेला, झापामा गंगालालको हत्या

काठमाडौं । पाल्पाको रामपुर नगरपालिका– ३ बगाहा–सीताकुण्ड सडकखण्डमा ६५ वर्षीया सुकमाया गिरी सारु मृत फेला परेकी छिन् । सुकमाया स्थानीय...

नेपाल प्रहरी श्रीमती संघद्वारा घोराहीमा शैक्षिक सामग्री हस्तान्तरण

घोराही । नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १६...

खानेपानीको समस्या दीर्घकालीन समाधानका लागि मुहानहरूको संरक्षण गर्नुपर्छ : मन्त्री राणा

घोराही । लुम्बिनी प्रदेशका खानेपानी तथा शहरी विकासमन्त्री रोज राणाले प्रदेशभित्रका सबै उपभोक्ताहरूको घर–घरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी...

कांग्रेस समानुपातिक सांसद विमलाको गृहजिल्लामा अन्त्यष्टि

काठमाडौं । नेपाली कांग्रेसकी गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको गृहजिल्ला म्याग्दीमा अन्त्यष्टि भएको छ । शनिबार उनको पार्थिव शरीरलाई...

कांग्रेसबाट सुनिता थापा समानुपातिक सांसद बन्ने

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेश सभा सदस्य (सांसद)मा सुनिता थापा मनोनयन हुने छिन् । प्रदेश सभा सदस्य विमला...

क्रसर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने, पूरै कार्यसमिति सर्वसम्मत

बर्दिबास । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा सीताराम न्यौपाने दोहोरिएका छन् । महोत्तरीको बर्दिबासमा शनिबार सम्पन्न दशौँ...

बामगतीका मुख्यमन्त्री लामाद्वारा बेथानचोकको अवलोकन, सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । बागमतीका मुख्यमन्त्री बहादुरसिं लामाले काभ्रेको बेथानचोक गाउँपालिकामा बाढी पहिरोले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेका छन् । शनिबार मुख्यमन्त्री...

टाेलसम्मकाे गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित छ : महामन्त्री थापा

चौतारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् । शनिबार चौतारामा सिन्धुपाल्चोक...

उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकको मयरमा कांग्रेसबाट डङ्गोलले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिको मेयर पदका लागि कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ...

आठबिसकोटमा बस दुर्घटना, ९ जना यात्रु घाइते

काठमाडौं । रुकुम पश्चिम जिल्लामा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शनिबार प्रदेश ३–००५ ख ९९६६ नम्बरको...

दुवै पार्टीका कार्यकर्ताबीच सहकार्यका लागि संयन्त्र बनायौं : परराष्ट्रमन्त्री डा.राणा

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले दुई ठूला र प्रतिस्पर्धी पार्टीको सरकार भएकाले दुवै पार्टीका नेता कार्यकर्ताबीच तल्लो तहदेखि नै...
« Previous PageNext Page »