बुधवार, आश्विन १४, २०८३
Wednesday, September 30th, 2026
समाचार

अख्तियारद्वारा विभागका अनुसन्धान अधिकृत अधिकारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित ४ जनाविरुद्ध विशेष...

प्रहरीले पूर्व प्रधानन्यायाधीश जबरालाई पक्राउ गरेकोमा मानव अधिकार संगठनद्वारा पनि बिरोध

काठमाडौं । नेपाल मानव अधिकार संगठनले पूर्व प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई बिना कसूर पक्राउ गरेर छोडिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...

पूर्व प्रधानन्यायाधीश पक्राउबारे तथ्य विस्तारै आउँछ, छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने घातक हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी)हरूलाई पक्राउ गर्ने क्रम जारी रहे...

देउवालाई १५औं महाधिवेशनको उद्घाटनको अध्यक्षता गर्न दिए एकताका लागि तयार छौं : सभापति बलायर

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले शेरबहादुर देउवालाई १५औं महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर बिदा गरिदिए आफूहरू एकताका...

मनाङमा वर्षाले पुर्‍याएको क्षतिबारे कांग्रेस सांसद गुरुङले संसदमार्फत् सरकारलाई गराए ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अबिरल वर्षाले मनाङ जिल्लामा पुर्‍याएको क्षतिका विषयमा संसदलाई जानकारी गराउँदै राहत, उद्धार र...

विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासंघको राष्ट्रिय डिजिटल साक्षरता अभियान शुभारम्भ

काठमाडौं । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका...

बाढी, पहिरो लगायतका विपद्मा परेर १५ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५...

पूर्वपश्चिम महेन्द्र राजमार्गको सातमारामा ईभी गाडी दुर्घटना, चालक शाक्य घाइते

भालुबाङ । पूर्वपश्चिम महेन्द्र राजमार्गको अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका–८ सातमारामा ईभी गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन् । कालाकाटेबाट...

गगन समूहको तथाकथित अधिवेशन पोखराका जेनजीद्वारा अस्वीकार, कास्कीमा देउवा पक्षको भव्य तयारी

पोखरा । नेपाली कांग्रेसको आन्तरिक निर्वाचनलाई लिएर पार्टीभित्र देखिएको दुई धारप्रति ‘जेनजी’ नेता विपिन पौडेलले चिन्ता व्यक्त गरेका छन् ।...

न्यूयोर्कबाट प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन्...

टाउको राखेर अनुहार बिकाउन ठूलै होडबाजी छ, ती तपाईंका हुँदै होइनन् : कांग्रेस नेतृ समित्रा थिङ

काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ एवम् जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सुमित्रा थिङले गगन थापाको टाउको देखाएर मार्केटिङ गरिरहेका...

अख्तियारले अबदेखि भ्रष्टाचारका अभियुक्तसँग पोलिग्राफ जाँच गर्न पाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा शङ्कित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान...

दुई हजार ९ सय ६८ जनाको सैन्य आधार तालिम समापन

काठमाडौं । नेपाली सेनाका सैन्य तालिम केन्द्र लगायत विभिन्न २२ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न भएको...
« Previous Page — Next Page »