बुधवार, चैत्र २५, २०८२
Wednesday, April 8th, 2026
समाचार

प्रकृति लम्सालको निवासमा पुगेर कांग्रेस नेता खाणद्वारा श्रद्धाञ्जलि व्यक्त

भैरहवा । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणले भारतको ओडिसामा मृत्यु भएकी प्रकृति लम्सालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।...

कांग्रेस नेता बालकृण खाण र मञ्जु खाणद्वारा महाकुम्भमा स्नान

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणले भारतको उत्तर प्रदेश प्रयागराजमा महाकुम्भ मेलामा स्नान गरेका छन् । पत्नी...

अवकासमा जान लागेका आईजीपी कुँवरका छोराको भव्य बिहे भोज

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जेठो छोरा सुदर्शन कुँवरको विवाह धुमधामसँग गरिदिएका छन् । शनिबार राति...

ताप्लेजुङमा राजेन्द्र महतोविरुद्ध कालोझण्डा प्रदर्शन

ताप्लेजुङ । पूर्वमन्त्री समेत रहेका राष्ट्रिय मुक्ति पार्टी (नेपाल)का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीयले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका...

राष्ट्रसंघीय मानवअधिकार परिषदको उच्चस्तरीय सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री डा.राणा जेनेभा प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन जेनेभा प्रस्थान गरेकी छिन् । शनिबार...

कुम्भ स्नान गरेर फर्किएको गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा गाडी दुर्घटना हुँदा ४ नेपालीहरूको मृत्यु भएको छ ।...

बागमती कांग्रेसका सभापति बानियाँद्वारा प्रयागराजमा स्नान

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले प्रयागराजमा महाकुम्भको पावन अवसरमा स्नान गरेका छन् । शनिबार सभापति बानियाँले...

परराष्ट्रमन्त्री डा.राणाद्वारा ओडिसाका मुख्यमन्त्री माझीसँग कुराकानी, दोषीलाई कारबाहीको माग

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छिन् । शनिबार भएको टेलिफोन कुराकानीका क्रममा...

प्रधानमन्त्री ओलीले प्रचण्डलाई डोज पुग्ने गरी दिए जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई डोज पुग्ने गरी जवाफ दिएका...

खेल क्षेत्र वा युवाहरूलाई रोजगारी दिने होस्, राज्यले लगानी गर्नुपर्छ : खेलकुदमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले ‘युवा सीप वर्ष २०८१’ को उद्घाटन गरेका छन् । शुक्रबार हेटौँडामा...

परराष्ट्रमन्त्री डा.राणा जेनेभा प्रस्थान गर्ने, उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्न लागेकी छिन्...

सात वर्षसम्म बन्न नसकेको बागमतीको खेलकुद ऐन राजपत्रमा प्रकाशित, मन्त्री महर्जनले दिए पूर्णता

काठमाडौं । बागमती प्रदेश सरकारले ‘प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको ऐन’ प्रदेश राजपत्रमा प्रकाशित गरेको छ...

म्याग्दीमा तरुण कप प्रतियोगिता, अध्यक्ष गुरुङद्वारा खेलाडीहरूलाई हौसला प्रदान

दर्बाङ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भलिबल प्रतियोगितामा उपस्थित भइ खेलकुदप्रति राज्यले लगानी गर्नुपर्ने बताएका छन् । नेपाल...
« Previous PageNext Page »