Wednesday, April 24th, 2024
समाचार

बैंकहरूको ज्यादतीविरुद्ध राजकिशोर यादवद्वारा भण्डाफोर

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद राजकिशोर यादवले राज्यले जनताको सेवा गर्नेभन्दा पनि पीडकका रुपमा प्रस्तुत भइरहेको आरोप...

कथित जनयुद्ध दिवसमा प्रचण्डले दिए सार्वजनिक विदा

काठमाडौं । माओवादी केन्द्र नेतृत्वको कम्युनिस्ट पुतली सरकारले कथित जनयुद्ध दिवसको नाममा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार...

रसुवामा नेविसंघको सर्वसम्मत कार्यसमिति, अधिवेशन गर्ने पहिलो जिल्ला बन्यो

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) रसुवाको १२औं अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत रुपमा सम्पन्न भएको अधिवेशनले देशभरका ईकाइहरूलाई...

आकाशबाट अमेरिकाले खसालिदियो शंकास्पद वस्तु

काठमाडौं । अमेरिकाले आकाशमा उडिरहेको शंकास्पद वस्तुलाई खसालिदिएको छ । अमेरिकाले उत्तर अमेरिकी आकाशबाट अपरिचित वस्तुलाई खसालिदिएको बीबीसीले जनाएको छ...

ठूलो पार्टी हुँदा पनि अनेकन चलखेलको कारण कांग्रेस बाहिर बस्नु परेको छ : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधि सभाका सांसद डा.प्रकाशशरण महतले देशको राजनीतिमा ठूलो पार्टी कांग्रेसलाई सत्ताभन्दा बाहिर राखिएका कारणले...

आयोजनाहरू वर्षौं वर्षसम्म अधुरै राख्नेहरूलाई अख्तियारले अब कारबाही गर्ने

काठमाडौं । जिम्मेवार पदमा बसेर कमिशन, घुस मागेर जनतालाई आजित बनाउनेहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक्सन लिइरहेका बेला प्रमुख आयुक्त...

युवा व्यवसायी भण्डारीद्वारा २१ फिट अग्लो गणेशको मूर्ति स्थापना

काठमाडौं । युवा व्यवसायी मुकेश भण्डारीले इलाम जिल्लामा २१ फिट अग्लो गणेश भगवानको मूर्ति स्थापना गरेका छन् । माईजोगमाई गाउँपालिका–...

नेपालले दिएको उपहार देवशिला राम जन्मभूमि पुगेपछि नेपाली झण्डा फहराउने को हुन् यी युवा ?

काठमाडौं । कालीगण्डकी नदीबाट दुई वटा देवशिला भगवान राम जन्मभूमि अयोध्या पुगेको छ । देवशिला भारतको उत्तरप्रदेशस्थित अयोध्याको श्रीराम भूमि...

प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना आव्हान, साधारण लेखपढलाई रोजगारीको अवसर

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न कूल १ सय ३७...

इन्टरपोलको एसियाली सम्मेलन सम्पन्न, आइजीपी सिंह सहभागी

काठमाडौं । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा माघ २४ देखि २६ गतेसम्म संचालन भएको इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न...

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउने

काठमाडौं । भारतका विदेश सचिव विनय क्वात्रा नेपाल भ्रमणमा आउन लागेका छन् । नेपाली समकक्षी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको...

सेनाका यी उच्च अधिकृतहरूको बढुवा

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माद्वारा विभिन्न पदमा पदोन्नति भएका उच्च अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।...

काठमाडौंमा जमुना र ईन्द्रमणि पक्राउ परेपछि पूरै सञ्जाल ढोक्सामा पर्‍यो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु गैंडा चोरी शिकारीका १५ अभियुक्तलाई पक्राउ गरेको छ । अवैध...