बागमती कांग्रेसका सभापति बानियाँद्वारा प्रयागराजमा स्नान
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले प्रयागराजमा महाकुम्भको पावन अवसरमा स्नान गरेका छन् ।
शनिबार सभापति बानियाँले धर्मपत्नी दीपा पौडेल बानियाँका साथ महाकुम्भमा स्नान गरेका हुन् ।
महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागराजस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्न पाउँदा दैविक शक्तिको अनुभूति भएको सभापति बानियाँले बताएका छन् ।
यसअघि, नेपाली कांग्रेसका नेताहरूले प्रयागराजमा महाकुम्भमा स्नान गरिसकेका छन् । नेपालबाट उल्लेख्य संख्यामा महाकुम्भमा स्नान गर्न प्रयागराजमा नेपालीहरू गइरहेका छन् ।
Published : Saturday, 2025 February 22, 5:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया