शुक्रवार, पौष ११, २०८२
Friday, December 26th, 2025
समाचार

परराष्ट्रमन्त्री डा.राणासँग आयरल्याण्डका राजदूत केलीद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि आयरल्याण्डका गैरआवासीय राजदूत केभिन केली भेट गरेका छन् । शुक्रबार सिंहदरबारस्थित परराष्ट्र...

परराष्ट्रमन्त्री डा.राणाद्वारा कतार र इजिप्टसँग विपिन जोशीको रिहाइका लागि अपील

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र...

कांग्रेस नेता बस्नेतको निधन, आर्यघाटमा दाहसंस्कार

काठमाडौं । नेपाली कांग्रेसका ज्येष्ठ नेता देवीध्वज बस्नेतको निधन भएको छ । बुधबार राति काठमाडौंको गौरीघाटस्थित निवासमा बस्नेतको ९८ वर्षको...

कांग्रेस नेतृ एवम् सांसद कोइरालालाई पति शोक, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाकी सांसद रमा कोइरालाका पति ईश्वर शर्मा पौड्यालको निधनप्रति गहिरो...

परराष्ट्रमन्त्री डा.राणाद्वारा कांग्रेस केन्द्रीय सदस्यद्वय कोइराला र हुमागाईंका परिवारजनप्रति समवेदना प्रकट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमा कोइराला र शिवप्रसाद हुमागाईंको निवासमा पुगेर समवेदना प्रकट गरेकी...

हेटौँडाको होटलमा युवकको शव फेला, कोठामा भेटिए विभिन्न पदार्थ

हेटौँडा । मकवानपुरको हेटौँडामा श्यामसुन्दर तिवारीले सञ्चालन गरेको चण्डिका होटलको २०१ नम्बर कोठामा २८ वर्षीय सरोज शाह मृत अवस्थामा फेला...

आमाले तपाईलाई जन्माउन र हुर्काउन के गर्नुभयो २ मिनट सोँची दिनुहोला : परराष्ट्रमन्त्री डा.राणा

धुलिखेल । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गर्भवती र सुत्केरी आमाहरूलाई सबैले सहयोग गर्नुपर्ने बताएकी छिन् । शुक्रबार सुरक्षित मातृत्व सञ्जाल...

परराष्ट्रमन्त्री डा.राणाद्वारा काभ्रेका बाढीपहिरो प्रभावित गर्भवती र सुत्केरी महिलाहरूलाई राहत हस्तान्तरण

धुलिखेल । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न ६ वटा पालिकाका बाढीपीडित गर्भवती तथा सुत्केरी महिलाहरूलाई राहतस्वरुप कम्मल (ब्लाङ्केट)...

कांग्रेसद्वारा गण्डकी प्रदेश सभामा बराललाई सचेतकमा मनोनयन

पोखरा । नेपाली कांग्रेसले प्रकाश बराललाई गण्डकी प्रदेशसभामा संसदीय दलको सचेतकमा मनोनयन गरेको छ । पोखरामा बिहीबार बसेको संसदीय दलको...

कांग्रेस केन्द्रीय कार्यालयमा वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारकाे कार्यक्रम, देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले वातावरणसम्बन्धि कार्यक्रम राखेको छ । विभागले शुक्रबार कांग्रेसको केन्द्रीय कार्यालय...

परराष्ट्रमन्त्री डा.राणासँग बिमस्टेकका महासचिव पाण्डेद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग बिमस्टेकका महासचिव ईन्द्रमणि पाण्डेले भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग...

डीएसपी थापाको टोलीद्वारा घोराहीमा ठूलो परिमाणमा लागुऔषध बरामद

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले तीन जनालाई झण्डै २४ किलो लागुऔषध चरेशसहित पक्राउ गरेको छ । बुधबार साँझ प्रहरी...

सह–सचिव राईको सचिवमा बढुवा, परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाले

काठमाडौं । सरकारले सह–सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका सह–सचिव राई...
« Previous PageNext Page »