परराष्ट्रमन्त्री डा.राणासँग जापानका राजदूत तोरुद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले भेट गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत तोरुले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा नेपाल–जापान सम्बन्ध र सगरमाथा संवाद सम्बन्धी विभिन्न विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
Published : Saturday, 2025 April 12, 3:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया