नेपाल प्रहरीका पूर्व आईजीपी ज.व.रा.को निधन

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक प्रदीपशम्शर ज.व.रा.को ७८ वर्षको उमेरमा निधन भएको छ ।
ज.व.रा.को आइतबार काठमाडौंमा निधन भएको हो । उनको जन्म विक्रम संवत् २००४ साल वैशाख १ गते भएको थियो ।
राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।
Published : Sunday, 2025 April 13, 10:27 am
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया