टिप्परको ठक्करबाट म्याग्देमा स्कुटर चालकको मृत्यु
दमौली । तनहुँ जिल्लाअन्तर्गत पृथ्वीराजमार्गको दमौली–पोखरा सडकखण्डमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
शनिबार म्याग्दे गाउँपालिका वडा नं. १ फुस्रेखोलामा टिप्परले स्कुटरलाई ठक्कर दिँदा १८ वर्षीय मनीष आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले बताए ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५८७५ नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै ग २५ प ५५२२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
Published : Sunday, 2025 April 13, 6:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया