सिन्धुपाल्चोकमा माओवादीका युवाहरू कांग्रेसमा प्रवेश, नेता बस्नेतद्वारा स्वागत
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले माओवादी केन्द्र परित्याग गरेका युवाहरूलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको क्षेत्र नं. १ ले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले माओवादी परित्याग गरेका युवाहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । नवप्रदेशीहरूलाई नेता बस्नेतले संगठन निर्माणका क्रममा योग्यता र क्षमताका आधारमा पार्टीमा जिम्मेवारी प्रदान गर्ने बताएका छन् ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका क्षेत्र, प्रदेश, नगरपालिका र गाउँपालिका प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।



Published : Saturday, 2025 April 12, 3:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया