बुधवार, पौष ०९, २०८२
Wednesday, December 24th, 2025
समाचार

ग्याल्पो ल्होसार आपसी सद्भाव र एकताको विन्दुको प्रतीक : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...

मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणमा अफिम र गाँजा बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा लागुऔषध अफिम र गाँजा बरामद गरेको जनाएको छ । फागुन १० गते...

पाथीभरामा केबलकारविरुद्धको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सभापति खवितडा

काठमाडौं । नेपाली कांग्रेस सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विकास निर्माणको कार्य कुनै पनि...

परराष्ट्रमन्त्री डा.राणाद्वारा परिषद सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायसँग अपील

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई अपील गरेकी छिन् । बिहीबार...

बाँसगढीको होटलमा प्रहरी छापा, जुवा खेल्ने सात जना पक्राउ

बाँसगढी । जिल्ला प्रहरी कार्यालय बर्दियाले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको जनाएको छ । बाँसगढी नगरपालिका–५ बाँसगढी बजारस्थित...

नारायणपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

मसुरिया । जिल्ला प्रहरी कार्यालय दाङले लागुऔषध बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको जनाएको छ । घोराही उपमहानगरपालिका–१० झारबैरा...

तरुण अध्यक्ष गुरुङद्वारा शिवरात्रिको अवसरमा शुभकामना प्रदान

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले महाशिवरात्री पर्वको अवसरमा शुभकामना दिएका छन् । बुधबार अध्यक्ष गुरुङले शुभकामना दिँदै...

बुद्ध र रामायण बाहेक महाभारत सर्किटको संयुक्त प्रवर्द्धन गर्ने अवसर छ : सभापति यादव

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले महाभारत सर्किटको अवधारणा अघि बढाउनुपर्ने बताएका छन् । भारतको नयाँ...

सभापति खतिवडा नर्मदेश्वर महोत्सवमा सहभागी, शिवरात्रिको अवसरमा शुभकामना व्यक्त

लिखु । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नर्मदेश्वर महोत्सवमा सहभागी भइ शुभकामना दिएका...

रुकुम पश्चिमका ३ जना केटा पक्राउ, अमेरिका पठाउने बहानामा साढे १ करोड ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई...

परराष्ट्रमन्त्री डा.राणाद्वारा नेपालमा स्पेनको राजदूतावास स्थापना गर्न आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबीच भेटवार्ता भएको छ । बुधबार स्वीट्जरल्याण्डको जेनेभामा डा.राणा...

संविधानले नागरिकका अधिकारहरूलाई मौलिक अधिकारमा व्यवस्था गरेको छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता भएको छ । बुधबार स्वीट्जरल्याण्डको जेनेभामा...

परराष्ट्रमन्त्री डा.राणाद्वारा स्थायी नियोगको भ्रमण, स्थायी प्रतिनिधि सुवेदीद्वारा स्वागत

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगको भ्रमण गरेकी छिन् । नेपाली समयअनुसार मंगलबार डा.राणाले स्विट्जरल्याण्डको जेनेभामा...
« Previous PageNext Page »