सभापति यादवद्वारा संसदमा समितिको प्रतिवेदन पेस
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले प्रतिवेदन संसदको बैठकमा पेस गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभापति यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेका हुन् ।
सभापति यादवका अनुसार समितिको कामकारबाही र निष्कर्षहरू प्रतिवेदनमा समावेश छ ।
Published : Thursday, 2025 May 15, 3:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया