मङ्गलवार, चैत्र १७, २०८२
Monday, March 30th, 2026
समाचार

विभेद एक वर्ग या जातको मात्र समस्या हाेइन, राष्ट्रकै समस्या हो : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्...

यातायात व्यवसायीहरूको आन्दोलन स्थगित, सवारी साधन चल्न थाले

काठमाडौं । यातायात व्यवसायी र मजदुरहरूले सार्वजनिक सवारी साधन बन्द कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सफल बनाउन सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै...

सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी दलित समुदायमा मुद्दा सम्बोधन गर्न विश्व सम्मेलनको माग

टोरन्टो । क्यानडामा आयोजित जातीय विभेद मुक्त विश्वका लागि पहिलो विश्व सम्मेलनले सदियौंदेखि भेदभाव र उत्पीडन व्यहोरेका दलित समुदायका मुद्दाहरूलाई...

सरकारद्वारा सार्वजनिक यातायात व्यवसायी र मजदुरहरूमाथि भेदभाव, बुधबारदेखि सशक्त आन्दोलनको घोषणा

काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजयबहादुर स्वारले आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् । मंगलबार अध्यक्ष...

गृहमन्त्री लेखकद्वारा विपद् व्यवस्थापन तयारीको अवलोकन, विशेष तयारीमा रहन निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले सूचना संकलन एवम् पूर्वअनुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न...

क्यानडामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

अटवा । क्यानडास्थित नेपाली दूतावास र क्यानडा–नेपाल मैत्री तथा सांस्कृतिक समाजले संयुक्त रूपमा भ्यानकुभरको बर्नाबीमा गत शनिबार विशेष कार्यक्रम आयोजना...

श्रममन्त्री भण्डारी र एनआरएनए अध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिबीच भेट, विदेशमा भोग्नुपर्ने समस्या समाधान गर्न आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरतसिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ...

न्यायाधीश पोखरेलको फैसलाविरुद्ध उच्च अदालत र न्यायपरिषदमा जाने भोम्जनको तयारी

काठमाडौं । विनोदकुमार भोम्जनले काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाबाट आफूलाई अन्याय परेको भन्दै न्यायका लागि माथिल्लो न्यायिक निकायमा जाने बताएका...

रोजगारी र सीपका लागि परशुराम नगरपालिका ‘मेयर विजनेस कप’ कार्यक्रम, आवेदन माग

परशुराम । डडेल्धुराको परशुराम नगरपालिकाले ‘मेयर विजनेस कप कार्यक्रम’का लागि आवेदन माग गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना...

परराष्ट्रमन्त्री डा.राणा धनगढीमा अवतरण, प्रदेश सरकारको कार्यक्रममा सहभागी हुने

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी बैठकलाई सम्बोधन गर्न धनगढी...

नेपाल–भारत सेनालाई झण्डा हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण–२०२५ को झण्डा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेना र भारतीय सेनाको...

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई दोषी करार गरेका छैनौं : माओवादी नेता पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई आफूहरूले दोषी करार नगरेको बताएका छन्...

मोरङ कांग्रेसका सभापति लिम्बुद्वारा पूर्वसांसद उषा गुरुङसँग विवाह

विराटनगर । नेपाली कांग्रेस मोरङका सभापति एवम् पूर्वमन्त्री डिगबहादुर लिम्बुले कांग्रेसकै पूर्वसांसद उषा गुरुङसँग विवाह गरेका छन् । प्रतिनिधि सभाका...
« Previous PageNext Page »