सोमवार, आश्विन १९, २०८३
Monday, October 5th, 2026
समाचार

नेपाली महिलालाई चीनमा बिहेको नाममा तस्करी गर्ने चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । शंकास्पद गतिविधि गरेको आरोपमा चारजना चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ । व्यावसायिक भिसामा नेपाल बसेर गैरकानूनी...

जेनेस सलुशन फ्युजमसिन्सको आधिकारिक पुनर्विक्रेता नियुक्त

काठमाडौं । अमेरिकास्थित एक अग्रणी इन्टरप्राइज कृत्रिम बुद्धिमत्ता (एआई) उत्पादन तथा सेवाप्रदायक कम्पनी, फ्युजमसिन्सले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी...

ललितपुरका नगरप्रमुख चिरीबाबुद्वारा क्षति भएको उपत्यका ट्राफिक कार्यालयको अवलोकन

काठमाडौं । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको अवलोकन भ्रमण गरेका छन् । शुक्रबार नगरप्रमुख...

पर्सा प्रहरीद्वारा ९ किलो गाजासहित ३ भारतीयलाई पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले ९ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले ९ किलो ३८० ग्राम...

जेनजी आन्दोलनमा काठमाडौं प्रहरीमा रहेका मिसिल नष्ट, पीडितहरूलाई कार्यालयमा सम्पर्क गर्न आग्रह

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयहरू तोडफोड र आगजनी...

स्काउटको भाडा विवाद र खडका ल्याण्डसँग मेरो सम्बन्ध छैन : कांग्रेस नेता खड्का

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् निवर्तमान उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले ‘खडका ल्याण्ड डेवलपमेन्ट प्रा.लि.’सँग आफ्नो...

प्रहरीको मनोवल गिराउने कार्य नगर्न गौरी आयोग र सुशीला सरकारलाई कांग्रेस नेता खतिवडाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नेपाल प्रहरीको मनोबल गिराउने काम गरिरहेको बताएका...

आईजीपी कार्कीलाई प्रतिस्पर्धामा रहेका तीन एआईजीपीहरूद्वारा नक्सालमा भव्य स्वागत

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तीन प्रतिस्पर्धी एआईजीपीहरूसहितका प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन् । बिहीबार...

आईजीपी कार्कीको पहिलो निर्णय, कार्यालय सहयोगीदेखि सईसम्मलाई २ लाख सहुलियत कर्जा दिने निर्णय

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरेका छन् ।...

देशमा सुशासन कायम गरी भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल अभिष्ट राखेका छौँ : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संगठनको नेतृत्वको जिम्मेवारी सम्हाल्दै गर्दा प्रहरी कर्मचारीहरूको साहस, चरित्र र...

नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा...

विजय गच्छदारको प्रश्न– नियमित महाधिवेशनको विपक्षमा कोही पनि छैन, समयमा हुन सक्छ त ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले १५औँ महाधिवेशन गर्नका लागि कुनै पनि नेता बाधक नरहेको बताएका छन् ।...

भारतद्वारा नेपाललाई दियो एसियन डिजाष्टरको नेतृत्व प्रदान

काठमाडौं । भारतले नेपाललाई एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व हस्तान्तरण गरेको छ । बुधबार थाइल्याण्डको बैंककमा सम्पन्न एडिपिसिको बोर्ड अफ...
« Previous Page — Next Page »