शनिवार, पौष ०५, २०८२
Saturday, December 20th, 2025
मुख्य समाचार

कांग्रेसले आफू निकटका एनआरएनएका प्रतिनिधिलाई सम्झियो, दियो सान्त्वना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले जनसम्पर्क समितिका प्रतिनिधिहरूलाई चियापानमा सहभागी गराएर स्वागत गरेका छन् । गैरआवासीय नेपाली संघ...

ओलीबाट धोका पाएका प्रचण्डलाई छट्पट्टी, पोखरेलको घरमा पुगे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई धोका भएको भन्दै गुनासाहरू गर्न...

अब तरुण दलमा नयाँ महासचिव, ओली–सिलवालहरूको भण्डाफोर

ललितपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेसको जागरण अभियानलाई औचित्यहीन भन्ने तरुण दलका महासचिवलाई कारबाही गरिसकिएको बताएका...

एनआरएनएमा कम्युनिस्टहरूले खोजे कांग्रेसका आचार्यको साथ

काठमाडौं । गैर आवसिय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका कुमार पन्तले नेपाली...

खुसी हुँदै फर्किए अध्यक्ष र उपाध्यक्षहरू, कांग्रेसले जनतालाई सुःख दिने

भक्तपुर । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित देशभरिका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई दुई दिनसम्म प्रशिक्षण दिएको...

कम्युनिस्टको दम्भ तोड्ने शक्ति तरुणसँग, तयार रहन कांग्रेस नेताहरूकाे निर्देशन (तस्वीर)

ललितपुर । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले दुईतिहाइको दम्भका कारण मुलुकमा कम्युनिस्ट सत्ता ल्याउन खोजिएको भन्दै त्यसलाई रोक्ने ताकत...

कम्युनिस्ट बलियो र कांग्रेस कमजोर हुँदा राष्ट्र कमजोर भयाेः खाँण

बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक पार्टी नभई एउटा मोर्चा मात्रै भएको बताएका...

आलम प्रकरणमा कांग्रेसले अनुसन्धान गर्न सहयोग गर्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी...

ओलीलाई प्रचण्डको झट्का लाग्ने जवाफ, नेकपाभित्र खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र नेपालबीच सन् २०१७ मा...

गृहद्वारा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा

काठमाडौं । सरकारले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । कात्तिक १ गतेको गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारले बर्दिया,...

एनआरएनएमा अन्तर्घातका कारण लोकतान्त्रिक समूह पराजित, शिशिरको गीतले भक्कानियो पूरै हल

काठमाडौं । कम्युनिस्टहरूको घेराबन्दी र नेपाली कांग्रेस निकटकै केही प्रतिनिधिहरूको अन्तर्घातका कारण गैरआसावीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पराजित भएका लोकतान्त्रिक...

अध्यक्षमा पराजित आचार्यले देखाए लोकतान्त्रिक संस्कार, कम्युनिस्टहरूको पनि मन छोयो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९औँ सम्मेलनमा अध्यक्षमा पराजित कुल आचार्यले आफूलाई साथ, सहयोग र समर्थन गर्ने मतदाता, प्रतिनिधि,...

कम्युनिस्ट सरकारलाई झट्का, जनप्रतिनिधिहरूको तलब खोसियो

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठह¥याइदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीशहरू...
« Previous PageNext Page »