बुधवार, पौष ०२, २०८२
Wednesday, December 17th, 2025
मुख्य समाचार

देउवाको जिल्लामा तरुण र प्रहरीवीच घम्साघम्सी

काठमाडौं । नेपाल तरुण दल डडेल्धुराले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला जलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तारुढ नेपाल...

पूर्वमा तरुणले कम्युनिस्टविरुद्ध आगो बाले, गच्छदारको जिल्लामा भव्य प्रदर्शन

ईटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढंगले नेपाली कांग्रेसका उप–सभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारबिरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको...

नेकपाको पक्षमा ‘म्याउँ’ गरे अग्नि सापकोटा, देखाए अनुदार औकात, कांग्रेसको माइक काटियो

काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा नेपाली कांग्रेसलाई बोल्न समय नदिएर ठूलो अन्याय गरेका छन् । संसदको आइतबार बसेको...

काठमाडौंमा तरुणको भव्य प्रदर्शन, माधव–विष्णु–लीलालाई कारबाही गर्न माग (तस्वीर)

काठमाडौं । नेपाल तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रही भएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...

ओलीको पुरस्कार मोह : काम नगर्ने, पुरस्कार देखाएर आलोचनाबाट बच्ने

काठमाडौं । क्रिश्चिय धर्मप्रचारक संस्थाको एक करोड पुरस्कार पाएको आलोचना सेलाउन नपाउँदै कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली आर्को पुरस्कार पाएर...

कम्युनिस्टविरुद्ध तरुण दलले आज काठमाडौंसहित देशभरि प्रदर्शन गर्दै

काठमाडौं । नेपाल तरुण दलले बालुवाटार जग्गा प्रकरणका सबै दोषीलाई भेदभाव नगरी कारबाहीको माग राखेर काठमाडौंसहित देशभरि प्रदर्शन गर्दै छ...

विष्णु पौडेलले गुमाए करोडौं रुपियाँ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल शुक्रबार करोडौँ रुपियाँ गुमाएका छन् । बालुवाटारको सरकारी जग्गा छोरा...

कान्छारामले रामेछापमा ल्याइदिए खुसीको बहार, देउवा–विश्वप्रकाश आफै पुगे कार्यक्रममा

मन्थली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामेछाप जिल्लामा शव बहान र एम्बुलेन्सहरू वितरण गरेका छन् । नेपाली कांग्रेसका नेता...

जनताको तलब खाएर अख्तियारका कर्मचारीले नेकपाको काम गर्ने होइनः देउवा

रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई षडयन्त्रपूर्ण तरिकाले अख्तियारले मुद्दा चलाएको आरोप लगाएका छन् । मन्थलीमा शनिबार...

कम्युनिस्टहरू देशबाट पतन हुन्छन्ः बालकृष्ण खाँण

बुटवल । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक बालकृष्ण खाँणले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेपालमा चिनियाँ शैलीको कम्युनिष्ट...

तरुण दलले आइतबार शक्ति देखाउने, लालपुर्जा बोक्ने कम्युनिस्टलाई कारबाहीको माग

काठमाडौं । नेपाल तरुण दलले ललिता निवास, बालुवाटारको जग्गा प्रकरणमा दोषी सबैलाई कारबाहीको माग गरेर काठमाडौंमा भव्य प्रदर्शन गर्ने भएको...

कांग्रेस निकटकाे फोरममा नयाँ नेतृत्व, अध्यक्षमा ढकालद्वारा कब्जा

काठमाडौं । नेपाली कांग्रेस निकटका व्यवसायीहरूको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार...

गगनको मुखबाट फुत्कियो चार भीआईपी कम्युनिस्टहरूको नाम

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले बालुवाटारको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर नगरेकोमा कम्युनिस्ट सरकार र अख्तियारप्रति...
« Previous PageNext Page »