बुधवार, पौष ०२, २०८२
Wednesday, December 17th, 2025
मुख्य समाचार

देउवा–पौडेल मिल्ने हो भने कम्युनिस्टहरू आफै भाग्छन्ः रामहरि खतिवडा

धरान । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टी संकटमा परेका बेला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता...

सबै तिक्तता भुलेर आजैदेखि कांग्रेस बनाउन प्रतिबद्ध बनौँः देउवा

धरान । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र दिवसका दिन पार्टीलाई एक बनाएर ठूलो दल बनाउने प्रतिवद्धता सबैले गर्नुपर्ने बताएका...

यी हुन कांग्रेसमा समायोजन हुने गच्छदारको फोरमका नेताहरू

काठमाडौं । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको तर्फबाट समायोजन हुने नेताहरूको नाम नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बुझाइएको छ । पूर्वसहमतिअनुसार विजयकुमार...

नेविसंघका महामन्त्रीहरूलाई जिम्मेवारी तोकियो

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जनसम्र्क र दैनिक कार्यसम्पादनका लागि महामन्त्रीहरूलाई जिम्मेवारी तोकिदिएको छ । नेविसंघको केन्द्रीय कार्यालयको गतिविधि...

कांग्रेस सभापतिसहितका शीर्ष नेताहरू धरान प्रस्थान (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू सुनसरी जिल्ला प्रस्थान गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर एवम् कांग्रेस नेता...

अब चोरले विष्णु–विष्णु भने पुग्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले बालुवाटार जग्गा प्रकरणमा लालपुर्जा बोक्ने नेकपाका नेतालाई कारबाही नगरिएकोमा आपत्ति...

कम्युनिस्ट सरकारलाई बिचौलिया र दलालले चलाएः अमरेशकुमार सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार बिचौलिया र दलालको हो भनेर प्रश्न गरेका छन् ।...

कांग्रेसका मुस्लिम सांसदले उठाए हिन्दूधर्म संरक्षणको कुरा, सबैले गरे प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य अतहर कमाल मुसलमानले हिन्दूधर्ममाथि संसदभित्र विभिन्न टिकाटिप्पणी भएको भन्दै चिन्ता जनाएका छन्...

असल नेताको निधनले कांग्रेस मर्माहतः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसांसद, लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पार्टीका नेता भागवत ज्ञवालीको निधनले अत्यन्त दुखी तुल्याएको जनाएको छ ।...

निधिको अभिव्यक्तिले कम्युनिस्टलाई चक्कर आयो

भरतपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार पूर्ण रुपमा अ’सफल भएको बताएका छन् । नेपाल...

आफ्नैले गरे प्रचण्ड जिल खाने कार्य

भरतपुर । चितवन जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीवीच झड’प भएको छ । आन्तरिक विवादका...

यसरी हुँदै छ प्रेस युनियनको महाधिवेशनको तयारी

काठमाडौं । नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको महाधिवेशनका लागि तयारीहरू धमाधम रुपमा भइरहेको छ । युनियनका महासचिव...

सत्र हजारको ज्यान लिने प्रचण्डलाई जेल हाल्नुपर्छः सरिता प्रसाइँ

लण्डन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा सचेतक सरिता प्रसाइँले सत्र हजार मान्छे मार्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जेल...
« Previous PageNext Page »