आफ्नैले गरे प्रचण्ड जिल खाने कार्य

भरतपुर । चितवन जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीवीच झड’प भएको छ ।

आन्तरिक विवादका कारण विद्यार्थीवीच झ’डप भएको हो । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्लामा विद्यार्थीवीच झ’डप भएपछि स्थितिले उ’ग्ररुप लिएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीले सोमबार नेकपाको जिल्ला पार्टी कार्यालयमा तोड’फोड गरेका छन् ।

पूर्वमाओवादी निकटका विद्यार्थीले एकीकृत भएर बनेको अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकलाई रड प्रहा’र गरी घाइते बनाएका छन् ।

पाठकलाई घा’इते बनाएको भन्दै आ’क्रोशित बनेका विद्यार्थीले जिल्ला पार्टी कार्यालयमा पुगेर तो’डफो’ड गरेका हुन् ।

विद्यार्थीले पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्षमा तो’डफो’ड गरेका छन् ।

विद्यार्थीको तो’डफो’डबाट अध्यक्ष परियारको टेबलमा रहेका सिसा फुटेका छन् । घ’टनाले उ’ग्ररुप लिन थालेपछि पार्टी कार्यालयमा अहिले सशस्त्र प्रहरीले सुर’क्षा दिएको छ ।

Published : Monday, 2020 February 17, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया