आइतवार, पौष ०६, २०८२
Sunday, December 21st, 2025
मुख्य समाचार

तीनकुने हिंसाका कमान्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ लाई धरौटीमा छाड्न आदेश

काठमाडौं । राजावादीको तीनकुने हिंसात्मक प्रदर्शनका कमान्डर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसहत सात जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा...

विद्यार्थीको भविष्य निर्माण गरेर परिवार पाल्नुपर्ने कुरा शिक्षकहरूलाई सहज छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूका जायज मागलाई सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा...

भ्रष्टाचार प्रकरणमा अख्तियारद्वारा नयाँ बानेश्वरबाट सांसद कुशवाहालाई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहालाई नियन्त्रणमा लिएको छ । बिहीबार आयोगको...

भूमिगत बसेर ब्याक डेटमा अनलाइन दर्ता गर्न दबाब दिँदै दिलभूषण

काठमाडौं । दर्ता नै नगरी युट्युब च्यानलमार्फत् भिडियो प्रसारण गरी व्यक्तिगत गालीगलौज गर्दै अफवाह फैलाउँदै आएका पत्रकार दिलभूषण पाठकले ब्याक...

युट्युब लाइसेन्स नै नभएका फरार पाठकको अबैध गतिविधि, पक्राउ गर्न के हेरेर बसेको प्रहरी ?

काठमाडौं । टेलिभिजनमा सम्पादक भइसकेको पत्रकार दिलभुषण पाठकले युट्युब सञ्चालन गर्न राज्यसँग अनुमति नै नलिएर व्यक्ति चरित्रहत्यामा लागेपछि फन्दामा परेका...

दर्ता नै नगरी युट्युबबाट चरित्रहत्या गर्ने दिलभुषण फरार, दुई दिनसम्म पक्राउ गर्न प्रहरी असफल

काठमाडौं । दर्ता नै नगरेर युट्युब सञ्चालन गरी विभिन्न व्यक्तिहरूको चरित्रहत्या गर्ने पत्रकार दिलभुषण पाठकलाई दुई दिनदेखि प्रहरीले फेला पार्न...

सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा खेपिरहेका छन् दिलभूषण पाठक

काठमाडौं । धेरैजसो अन्तर्राष्ट्रिय कन्सल्टेन्ट भइ काम गर्ने र नेपालमा पत्रकारिता गर्दै आएका पत्रकार दिलभूषण पाठकले सम्पत्ति शुद्धिकरणमा पनि मुद्धा...

कांग्रेस, एमालेसहितका दलहरूको बैठममा सहमति हुन सकेन, ५ बुँदामा छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलहरूका नेता र प्रमुख सचेतकहरूसँग छलफल गरेमा छन् । बुधबार बनेश्वरमा भएको...

दर्ता नै नगरी युट्युबमार्फत् अफवाह फैलाउने पत्रकार पाठकलाई साइबर कानूनमा कारबाही हुँदै

काठमाडौं । पहिला विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार दिलभूषण पाठक अहिले कुनै मिडियामा छैनन् । उनले टफ टक नामक युट्युबमार्फत भिडियो...

एमालेका बहालवाला सांसदविरुद्द झण्डै सात कराेडकाे भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारुढ एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार...

सरकारले व्यापार गर्ने होइन, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल आयातको भरमा टिकेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा आपूर्ति...

विद्या भण्डारीले दिइन् केपी ओलीलाई कडा जवफ

विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले कुनै गुटगत राजनीति नगरेको बताएकी छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफूले...

युवाहरू विदेश पलाएन हुने अवस्थालाई रोक्न स्वदेशमा अवसरको सिर्जना गर्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवादेशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका छन् । सोमबार कांग्रेस...
« Previous PageNext Page »