शुक्रवार, पौष ११, २०८२
Friday, December 26th, 2025
मुख्य समाचार

कोरोनाविरुद्धको खोप ल्याउने विषयमा सरकारको तयारी शून्य, कांग्रेसले दवाव सिर्जना गर्ने

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोनाविरुद्धको खोप विभिन्न देशहरूले लगाउन शुरु गरिसक्दा पनि नेपालले खोप ल्याउन ठोस पहल नगरेको भन्दै...

खुमलटार छिरे बामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असन्तुष्ट समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वामदेव गौतमले भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित...

ओलीका यी मुख्यमन्त्रीको पद फुत्किने पक्का, आफैले आगोमा घ्यु थपे

विराटनगर । प्रधानमन्त्री केपी ओली निकटका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध लाग्ने १५ जना सांसदलाई तीन महिनाका लागि...

ओलीका शक्तिशाली मान्छेको पद खोसियो, शीतलनिवास र बालुवाटारलाई तनाब

विराटनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई...

आन्दोलनको नाममा अदालतलाई धम्क्याउन मिल्दैन, निर्णय पर्खनुपर्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीद्वारा सिफारिसमा गरिएको संसद विघटनको कार्यलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर...

प्रचण्ड–माधव समूह कमजोर हुँदै, दुई सांसदले साथ छाडे

जनकपुरधाम । प्रदेश २ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका दुई जना प्रदेश सांसद केपी ओली नेतृत्वको नेकपामा...

‘प्रचण्ड–माधव’ समूह सडकमा जान खुट्टा कमायो, खोज्यो कांग्रेसको साथ

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसद पुनःस्थापनाको माग गरेर एक्लै सडकमा जान...

संसद पुनःस्थापना हुँदैन, सडकमा कपडा मैलो नबनाउनुस्, प्रचण्ड–माधवको प्वाँख पलायोः केपी ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले संसद पुनःस्थापना नहुने दोहोर्‍याएका छन् । अगुवा कार्यकर्ता भेलालाई...

नेकपाकै नेताले खुलाए चीनको शक्तिशाली नेपाली एजेन्टको नाम

काठमाडौं । नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्न आएको चिनियाँ टोली जिल परेर बेइजिङ फिर्ता भएको छ । चार दिन...

केपी ओलीले ‘सामाजिक जनवादी पार्टी’को नाम प्रस्ताव गरेको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तत्त्कालीन नेकपा (एमाले)को नाम परिवर्तन गरेर ‘सामाजिक जनवादी पार्टी’ बनाउन प्रस्ताव गरेको खुलासा भएको छ...

रामचन्द्र पौडेल सहभागी तनहुँकै कार्यक्रममा मुस्किलले तीन सय मान्छे

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी कार्यक्रममा करीव तीन सय कार्यकर्ताहरू मात्रै सहभागी भएपछि गृहजिल्ला तनहुँमा खासखुस...

चिनियाँ टोलीसँग देउवाले एक्लै भेट्न मानेनन्, भेटका क्रममा राखे पार्टीका नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को टोलीसँग एक्लै भेट्न अस्वीकार गरिदिएका छन् ।...

सर्वोच्च अदालतलाई दवाव दिनु हुँदैन, अन्तिम फैसला कांग्रेसले मान्छः गोविन्द भट्टराई

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले अदालतमा विचाराधीन रहेको मुद्धाको अन्तिम फैसला...
« Previous PageNext Page »