शनिवार, पौष १२, २०८२
Saturday, December 27th, 2025
मुख्य समाचार

सभामुखको भतिजा र मेयरले जनताको ८५ लाख खाए, कम्युनिस्टलाई कांग्रेसले भाटेकारबाही गर्ने

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्टहरूले जनतालाई ढाँटेर बेबकुफ बनाएर जितको कुरा अहिले आएर पुष्टि...

तरुणविरुद्ध उत्पात मच्चाएपछि गोरखाका तरुण अध्यक्षको जिम्मेवारी खोसियो

काठमाडौं । नेपाल तरुण दल गोरखाका अध्यक्ष यमबहादुर थापालाई जिम्मेवारीबाट हटाइएको छ । तरुण दलको आदर्श, सिद्धान्त र भावना बमोजिम...

रोशनी काण्डमा परेका महरालाई ‘प्रचण्ड–माधव’ले दिए ठूलो जिम्मेवारी

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंमा गर्न लागेको सरकार विरोधी प्रदर्शनमा रोशनी शाही...

निर्वाचनबारे ओली सरकारको बोल्ड निर्णय

काठमाडौं । निर्वाचनमा अन्यौल बढिरहेका बेला सरकारले वैशाखमा हुने निर्वाचनका लागि विभिन्न निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले...

भट्टराईद्वारा ३० अर्ब खाने कम्युनिस्टको भण्डाफोर, ओलीलाई सडकमा ल्याउने धम्की

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले संसद भङ्गसम्बन्धी फैसला छिटो गर्न...

संविधानमा केही कमजोरी छ, संशोधन गर्न सकिन्छः कांग्रेस नेता खाँण

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् विघठित प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानमा केही कमजोरीहरू रहेको भन्दै संशोधन...

सरकारी कम्युनिस्टलाई औकातमा बस्न कांग्रेस नेतृ प्रसाइँको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी पूर्वमुख्य सचेतक सरिता प्रसाइँले प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेकपाले सडकमा प्रदर्शनहरू...

साइड इफेक्ट : एउटा ठूलै दल तीन टुक्रा पर्ने, भित्रभित्रै यस्तो छ खेल

काठमाडौं । संसद विघटन भएपछि मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र दुईधार देखिएको छ । उपेन्द्र यादव र...

तिमिल्सिनाद्वारा नेकपाका कार्यकर्तालाई कांग्रेसमा स्वागत, नालायक कम्युनिस्टको पछाडि नलाग्न अनुरोध

ठाकुरबाबा । नेपाली कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले कम्युनिस्टहरूको नालायकीपनाले गर्दा राष्ट्र, राष्ट्रियता र लोकतन्त्र...

‘सिंघम’ डीएसपी ढुंगेललाई फसाउन खोज्ने षड्यन्त्र भताभुङ्ग, डन र गुण्डाहरूलाई तनाब

काठमाडौं । नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) कुमोध ढुंगेललाई फसाउन विभिन्न षड्यन्त्रहरूलाई सर्वोच्च अदालतले भङ्ग गरिदिएको छ । ‘सिंघम डीएसपी’का...

खुमलटार र कोटेश्वरमा सन्नाटा, ‘सरकारी’ नेकपाले डाक्टर पठाइदिने

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा गरेको वृहत जनसभाको उपस्थिति देखेर पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल...

प्रचण्ड–माधववाला कम्युनिस्टको पुच्छर बन्न देउवालाई पौडेल–सिटौलाको दवाव

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहको कित्तामा जान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दवाव परेको छ । वरिष्ठ नेता...

यी हुन् ‘भाते’ कम्युनिस्टहरू, औकात नभएका मेयर–मन्त्री–मुख्यमन्त्री, रेणुको लाज लाग्ने हर्कत

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले नेपाल बन्द गराउन आएका नेता कार्यकर्तालाई दाल, भात, मासु खुवाएका छन् । कार्यकर्ताको...
« Previous PageNext Page »