आइतवार, आश्विन १८, २०८३
Sunday, October 4th, 2026
मुख्य समाचार

दुईतिहाइको बालेन सरकारले फेरि बढायो सार्वजनिक सवारी साधनको भाडा

काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले इन्धनको...

संसद रोकेर दुईतिहाइको सरकारद्वारा दुई अध्यादेश सिफारिस गरेपछि खैलाबैला, चौतर्फी विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइ सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले संसद रोकेर दुई अध्यादेश जारी गर्न सिफारिस गरेपछि...

संसदको अधिवेशन रोकेर अध्यादेश ल्याउनु यो बहादुरी भने होइन : रास्वपा नेता कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद गणेश कार्कीले झण्डै दुईतिहाइको बहुमतको सरकारले संसद रोकेर अध्यादेश ल्याउनु बहादुरी...

कांग्रेसको यो अवस्था हुनु विशेष महाधिवेशन, दुबै पक्षलाई मिलाएर एकता आयोजक समिति बनाऔँ : खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षीय नेताहरूले एकताका लागि विशेष महाधिवेशनबाट आएको नेतृत्वले पहल गर्नुपर्ने बताएका...

दुबै पक्षलाई मिलाएर कांग्रेस १५औँ महाविधेशन गर्ने वातावरण बनाउने जिम्मेवारी सानेपाको हो : उषा राउत

काठमाडौं । नेपाल महिला संघकी अध्यक्ष उषा राउतले विशेष र नियमित महाधिवेशन पक्षधरणलाई मिलाएर नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्नुपर्ने सुझाव...

कांग्रेसको क्रियाशील सदस्यता वीपीसँग लिएका नेताहरू अझै जीवित छन्, अध्यावधि वैज्ञानिक छैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस, स्याङ्जाका सभापति एवम् पूर्वसांसद राजु थापाले विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरूलाई कसरी एकताबद्ध बनाएर लैजान...

कांग्रेसका पूर्व कार्यबाहक सभापति खड्कासँग दलका नेता आङ्देम्बेद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बेलाई बधाई तथा शुभकामना दिएका छन् ।...

ठेकेदार पृष्ठभूमिका आचार्यलाई नेता बनाउन नसकेपछि गगनले सिटौलालाई फालेर बदला लिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा आफ्नो मान्छेलाई बनाउन असफल भएपछि आत्तिएका सभापति गगनकुमार थापाले राष्ट्रिय सभा संसदीय दलका...

आङ्देम्बे कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत, सबै नेताहरू एकातिर भएपछि गगनलाई झट्का

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा समानुपातिक सांसद भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन् । सोमबार सिंहदरबारमा बसेको कांग्रेस...

विवादास्पद गतिविधि गर्ने सांसदद्वय सुनार र पोखरेलको सभापति लामिछानेद्वारा बचाउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विवादित अभिव्यक्ति दिने सांसदद्वय विश्वराज पोखरेल र खगेन्द्र सुनारको बचाउ गरेका...

गगनद्वारा नेता, कार्यकर्ताहरूलाई आफूविरुद्ध बोल्न, लेख्न प्रतिबन्ध, गोरखाका उपसभापतिलाई कारबाही

काठमाडौं । गगनकुमार थापा नेपाली कांग्रेसको नेतृत्वमा पुगेपछि आफ्ना विरोधीहरूलाई ठेगान लगाउँछन्, निरंकुश छन् भन्ने कांग्रेसका तत्कालीन नेता अमरेशकुमार सिंह...

लुम्बिनीभित्र दुई वटा कफी शप सञ्चालनको तयारी, सदस्य सचिव श्रेष्ठको विशेष चासो

काठमाडौं । लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले लुम्बिनी मन्दिर परिसरमा दुई वटा कफी शप खोल्न दिने प्रक्रिया अगाडि...

नेता चयनमा सानेपाबाट कांग्रेस संसदीय दलको सार्वभौम अधिकारमाथि हस्तक्षेप भयो : खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको ढिलाइ र हस्तक्षेपप्रति बिरोध जनाएका छन्...
« Previous Page — Next Page »