Tuesday, April 16th, 2024
अर्थ

कोरोनाका बिरामीको उद्धार गर्ने हेलिकप्टरको भाडा तोकियो

काठमाडौं । कोरोना संक्रमित बिरामीको ओसारपसार र अन्य आकस्मिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरको भाडा तोकेको छ ।...

ओली र एमालेको सरकारले तेलको मूल्यफेरि बढायो

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्यफेरि वृद्धि गरेको छ । झण्डै दुईतिहाइको ओलीको सरकारले...

सोमबार सेयर कारोबार ५.४५ अंकले घट्यो, यी हुन कमाउने र गुमाउने वीस कम्पनीहरू

काठमाडौं । सेयर कारोबार रकममा पनि सोमबार खासै उल्लास देखिएको छैन । सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ४५...

एडीबीको सहयोगमा बीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजना अघि बढ्ने

काठमाडौं । सरकारले एशियाली विकास बैंकको सहयोगमा मुलुककै प्रमुख व्यापारिक केन्द्र बीरगञ्जमा महत्वपूर्ण कोरिडोर परियोजना संचालनको तयारी गरेको छ ।...

सेयर बजार ओरालो लाग्यो, हाइड्रो र होटेल पर्यटन यथावत

काठमाडौं । सेयर बजार आइतबार ५१ अंकभन्दा तल ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने होटल तथा पर्यटन...

रश्मिलाजको तेस्रो शाखा बालजुमा शुरु, भव्य रुपमा उद्घाटन

काठमाडौं । सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउन सफल ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर’ले काठमाडौंको बालाजुमा तेस्रो शाखा खोलेको छ...

नागरिक लगानी कोषको शेयर बिक्री खुल्ला

काठमाडौं, २७ फागुन । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८...

मेलम्चीपछि अप्पर तामाकोशीको बिजुली चैतभित्र बल्ने उर्जा मन्त्रीको घोषणा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा झरेकै दिन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले माथिल्लो तामाकोशीले पनि चैत...

कम्युनिस्टको हर्कतले जनता दिक्क, तेलको मूल्य बढ्यो

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले सोमबार मध्यराति १२...

भारतले १४२ करोडमा तीन वटा सांस्कृतिक सम्पदा पुनर्निर्माण गरिदिने

काठमाडौं । सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सवलीकरण, बुढानिलकण्ठ धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षणका लागि भारतले...

रश्मिलाज् फेसियलको तेस्रो शाखा बालाजुमा स्थापना

काठमाडौं । सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउन सफल भएको ‘रश्मिलाज् फेसियल हाउस’ले आफूलाई विस्तार गरेको छ । सुन्धारास्थित काठमाडौं मलबाट...

कामचलाउ ओली सरकारद्वारा तेलको मूल्य वृद्धि

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले सोमबार...

सौराहको पर्यटनमा सुधार हुँदै, ‘घुमौँ सौरहा’ अभियान शुरू

राजेन्द्र आचार्य भरतपुर । चितवन जिल्लाको सौराहामा पहिलो पटक पर्यटन प्रवर्द्धनका लागि ‘घुमौँ सौराहा’ अभियान शुरु गरिने भएको छ ।...