सोमवार, असार १५, २०८३
Monday, June 29th, 2026
ब्लग

वीपीले युवा तरुणलाई सिकाएको अनुशासन

जन्मजय तिमिल्सिना, सदस्य, नेपाली कांग्रेस संगठन विभाग वीपी कोइरालाका अनुसार लोकतन्त्रमा विश्वास गर्ने युवा, तरुणहरूमा चार लक्षण हुनु आवश्यक छ...

कांग्रेस ! कम्युनिस्ट सरकारविरुद्ध सडक आन्दोलन गर्न अपील गर

सम्पादकीय नेकपाको बैठकहरू निरन्तर बसिरहेका छन् । बैठकहरूमा कोरोना महामारीको रोकथाम र अति विपन्न परिवारहरूमा छलफल हुँदैनन् । बरु को...

कांग्रेसकाे पालामा जस्तै अख्तियार सक्रिय हुनुपर्छ, होइन भने खारेज गरौँ

सम्पादकीय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना नेपाली कांग्रेसको सरकारले स्थापना गरेको हो । तत्कालीन मन्त्री एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर...

संविधान निर्माता सुशीला’दा तपाईलाई कम्युनिष्टले अपमान गरे, हामी कांग्रेसले किन सम्झेनाैँ ?

नारदमुनि शर्मा माओवादीका सशस्त्र सेनाको समायोजन कार्यक्रमअन्तर्गत नेपाल सरकारलाई क्यान्टोनमेन्ट हस्तान्तरण गर्ने कार्यका लागि चितवनको शक्तिखोरमा केही वर्षअघि नेपाल सरकारले...

कोरोनाका बेला भ्रष्टहरू बालुवाटारतिर सक्रिय

सम्पादकीय कोरोनाले झण्डै छ महिनादेखि कोरोना महामारीले मुलुक आक्रान्त छ । नेपालमात्रै होइन विश्वनै कोरोना महामारीबाट समस्यामा छ । यही...

मदिरा व्यवसायीहरू बरबाद हुन लागे, अरूलाई जस्तै हामीलाई पनि सहुलीयत चाहियाेः अध्यक्ष शेर्पा

सोनाम शेर्पा, अध्यक्ष, नेपाल मदिरा व्यवसायी महासंघ सरकारले विभिन्न व्ययवसायीहरूको मागको सुनुवाई गरेको छ । बैंक व्याज, सावाँ तिर्ने समयमा...

बामदेवभन्दा म हजार गुणा याेग्य छु

हेम खड्का म यो व्यवस्था मै पनि लोकसेवा लड्न तयार छु । राष्ट्रियसभामा म पनि जान चाहान्छु । देश बनाउनका...

निषेधाज्ञामा सुतेर बसेको कम्युनिस्ट सरकार

सम्पादकीय कोरोना महामारीले जनता आक्रान्त छन् । काठमाडौं उपत्यका लगातार दुई हप्ता निषेधाज्ञा भयो । यो अवधीमा सरकारले कोरोना नियन्त्रणमा...

कांग्रेस हुँभन्दा १९ वटा मुद्धा खेप्नु पर्‍याे, वीपीले नाम लिँदा दङ्ग परेः दीपक गिरी

दीपक गिरीलाई कांग्रेसको राजनीति गर्दा सुरुवाती दिनमा धेरै दुःख कष्ट भोग्नु परेको थियो । सानो उमेरमा नेविसंघ हुँदै सक्रिय राजनीतिमा...

कांग्रेस दागी, बागी र सुविधाभोगीको होइन, त्यागीहरूको पार्टी कसरी बन्ला ?

जगदीश्वर नरसिंह केसी, सभापति, नुवाकाेट कांग्रेस नेपाली कांग्रेसमा जसका मुखाराविन्दबाट पनि सभापति र महत्वपूर्ण पदाधिकारीको लागि मात्र उम्मेदवारीको दावी सुनिएपछि...

नेकपा र कांग्रेस सध्रिने कहिले ?

सम्पादकीय मुलुक कोभिड–१९ बाट ग्रस्त बनेको छ । संक्रमण रोक्नका लागि जसरी काम गर्नुपर्ने थियो । सरकारले गर्न सकिरहेको छैन...

पार्टी बचाउन वीपीको छोराले त्याग गर्नुपर्छ, देउवालाई मात्रै गाली गर्ने होइनः जन्मजय तिमिल्सिना

जन्मजय तिमिल्सिना, सदस्य, नेपाली कांग्रेस संगठन विभाग नेपाल तरुण दलको तत्कालीन कार्यबाहक अध्यक्ष समेत रहेका कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिना...

मेरो सभापति डा.कोइराला, नेविसंघ भागबण्डामा देउवा-पाैडेलले विधान मिच्नुभाेः डा.सिंह (अन्तर्वार्ता)

डा.अमरेशकुमार सिंह, नेता, नेपाली कांग्रेस नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेताहरूलाई छोइसकेको छ । नेताहरूबीच एकले अर्कालाई आलोचना गर्नेदेखि खुइल्याउनेसम्मका कार्य...
« Previous PageNext Page »