यस्ता छन् ल्वांगका फाइदा

काठमाडौं । चियामा ल्वांग मिसाएरको पिउने गर्दा त्यसले स्वास्थ्यमा सहयोग पु¥याउने गर्छ । जाडो मौसममा निक्कै प्रभावकारी हुन्छ ।
ल्वांग हालेको चिया पिएमा चिसोबाट बच्न सकिन्छ । ल्वांगको बिशेषता तातो हो । जाडोमा दिनमा २ वा ३ पटक ल्वांग मिसाएको चिया पिउनाले चिसो लाग्नबाट बच्न सकिन्छ ।
यदि ज्वरोले सताएको छ भने पनि ल्वांग चिया पिउनाले निक्कै राहत दिन्छ । ज्वरो पनि लामो समयसम्म रहँदैन । ल्वांग हालिएको चियाले मांसपेशीको दुखाईबाट पनि राहत दिलाउने काम गर्छ ।
पाचनसम्बन्धि समस्या भएकाको लागि चिया एक असर कारक हो । पाचन प्रक्रियाको गति सुस्त भएको अवस्थामा ल्वांग चिया पिउनु लाभकारी मानिन्छ ।
यसले पाचनतन्त्रलाई बलियो बनाउछ । दाँत दुखेमा ल्वांगको तेल लगाउने गरिन्छ । ल्वांग चिया पिउनाले पनि राहत मिल्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत