बसपार्कमा प्रहरी निरीक्षक सुनुवार घुससहित पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक हरिहर सुनुवार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनुवारलाई ५० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।
सुनुवार केही महिना अगाडि मात्र सर्वोच्च अदालतबाट प्रभाग पुगेका थिए ।
Published : Tuesday, 2017 November 21, 11:19 pm
1 प्रतिकृया प्राप्त “बसपार्कमा प्रहरी निरीक्षक सुनुवार घुससहित पक्राउ”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
पछिल्लो समय नेपालमा सरकारी कर्मचारी भ्रष्टाचारमा तल्लिन छन।
यस्तो गतिबिधी बध्यो भने देशको के हाल होला ?
यस्ता घुसिया हरुलाई कडा भन्दा कडा सजाय होस।