कांग्रेसका ७ प्रदेशका समानुपातिकतर्फ यी हुन् उम्मेदवारहरू (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसले ७ प्रदेशको समानुपातिकतर्फ बुझाएको सूचीको प्रारम्भीक नामहरू बाहिर आएको छ ।
कांग्रेसका एकजना महामन्त्रीद्वारा सार्वजनिक गरिएको सूचीमा धेरै नेताहरूको नाम उल्लेख छ ।

यसअघि शनिबार प्रतिनिधि सभातर्फका समानुपातिकका उम्मेदवारहरूको नाम सार्वजनिक भएको थियो ।

१ नम्बर प्रदेश

मैयाँ श्रेष्ठ लावती, गीत गुरुङ, शोभा पालुङगा, डोल्मा तामाङ, लीलाकुमार राई, ममता तामाङ, अनु गुरुङ, शिला इजम, कमला राई, उद्दव थापा, विदुर बस्नेत, गोपाल थापा, केदार बास्कोटा, जनक थापा, पम्फा बिक, कृष्णकुमारी बिक, रोहित विश्वकर्मा, गोविन्द दर्नाल, प्रमिला गच्छदार, सूचि चौधरी, लक्कीदेवी गणेश, ललितादेवी शाह, हरि मेहता, फरिदा खातुन, देवराज लिम्बु, मोहन मानन्धर, टेकबहादुर साँवा, विजय राई, ईन्द्र सुब्बा, सञ्जय प्रधान, चन्द्र लिम्बु, प्रेम छिरिङ्ग, बन्दना भण्डारी, संगम तिमल्सिना, कमला प्रधान, रञ्जु उपाध्याय, उमा श्रेष्ठ

मधेश प्रदेश

शेरबहादुर योञ्जन, रामकुमारी गोले, मीनाकुमारी लामा, सुरेन्द्र न्यौपाने, शर्मिला थाा, रविन्द्रप्रसाद पनुहर, सुमित्रादेवी थरुनी, रामसुन्दर महरा, शम्भु पासवान, उमेश पासवान, सकुन्तीदेवी पासवान, शान्ति सदा, निभाकुमारी राम, कुमारकान्त झा, चन्दशेखर कुमार यादव, रमेश पाण्डे, बिसुन साह, सुनिलकुमार झा, मिथिलेशकुमार मिश्र, बद्री महातम यादव, शोभीलालप्रसाद मण्डल, बासुलाल महतो, जादोलालप्रसाद कलवार, ललनकुमार सिन्हा, जयप्रकाश मल्लिक, अञ्जना पण्डित, रीता यादव, ईन्दुकारी शाह र रेखा यादव, सतीदेवी साह, सुनितादेवी चौहान, सारदादेवी सराफ, निलम यादव, कविता यादव, शान्ति देवी, जशोदाकुमारी देवी, ईन्दु यादव, मोख्तार अहमत, शेष तबारक, नरुन नेसा, शमा अख्ती, र मोसिमा बेगम रहेका छन् ।

बागमती प्रदेश

उर्मिला केसी नेपाल, विनिता अधिकारी, विनु रायमाझी, लीलाकुमार नेपाल, मीना पराजुली, ईन्दिरा न्यौपाने, शान्ति थापा क्षेत्री, सविता बराल, शिव अधिकारी, अमृता कार्की, रमेश महत, ऋषिराज पाण्डे, नवराज महत, ईन्द्रबहादुर थापा, प्रवल थापा, ऋषिराम घिमिरे, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मीदेवी श्रेष्ठ, तारा लामा, माया श्रेष्ठ, पुनम लामा, यमुनादेवी श्रेष्ठ, जानकी लामा तामाङ, अन्जना मधुकर्मी, सरस्वती बैद्य, प्रतापसिंह लामा, राजु श्रेष्ठ, जितेन्द्रकुमार श्रेष्ठ, नरोत्तम बैद्य, लिलेन्द्र प्रधान, शंखबद्ध लामा, शेरबहादुर भुलुन, सरोज गुरुङ, सानु श्रेष्ठ, चेतनारायण अधिकारी, याङ्कला शेर्पा, जिमी लामा हाल्मो, सोना परियार, राजन बिक, गोपाल विश्वकर्मा, कृष्णकुमार गुप्ता, ध्रुव लामा, सुरकृष्ण बैद्य र शान्ति ढकाल रहेका छन् ।

गण्डकी प्रदेश

किरणबाबु श्रेष्ठ, अशोककुमार श्रेष्ठ, कृष्णशंकर श्रेष्ठ, देवेन्द्र गुरुङ, कर्मा गुरुङ, रेखा गुरुङ, विमला गौचन थकाली, अस्मिता गुरुङ, सुनिता थापा मगर, खगिसरा गुरुङ, सीमा कर्माचार्य, शुक्रबार शर्मा, ध्रुव वाग्ले, डोलबहादुर खड्का, ओम सापकोटा, कल्पना तिवारी, हीरादेवी शर्मा, चिनु पोखरेल, रंगिला आचार्य, कमला लामिछाने, सागर परियार, भीमसेन दमाई, टीका बस्याल र तुलसा नेपाल रहेका छन् ।

लुम्बिनी प्रदेश

धनलक्ष्मी श्रेष्ठ, माया पुन, टेककुमारी श्रेष्ठ, पुष्पा श्रेष्ठ, गोपाल घर्ती, छन्दबहादुर पहराई मगर, ध्रुबकुमार पुन, गंगा शाही, निमा गिरी, अम्बिका पोखरेल, सरिता विसी, विष्णुकुमारी सापकोटा, अञ्जना पाण्डे, राजेश आचार्य, विष्णुप्रसाद खनाल, मणिप्रसाद शर्मा, परशुराम ढकाल, लोकीकुमारी बिक, लीला नेपाली, तारा रसाइली, झविन्दबहादुर विश्वकर्मा, लोकेन्द्रबहादुर बिक, सन्जुकुमारी थारु, हीमकुमारी थरुनी, संगीताकुमारी थारु, देवीप्रसाद चौधरी, विनोदकुमार थारु, विजयलक्ष्मी द्विवेदी उपाध्याय, लक्ष्मी गुप्ता, राधेश्याम पाठक, मीनाकुमारी बोहरा सिद्धिकी, मोहम्मद नकी खाँ, मोहम्मद सईद खाँ, सुशीलावादी नेपाली र मुक्ति बादी रहेका छन् ।

कर्णाली प्रदेश

शम्मरबिक्रम विसी, झक्कबहादुर डिसी, देवीविक्रम शाही, रत्नविक्रम अधिकारी, धने बिक, जयन्ती बिसी, शशिकला बम, सुमीदेवी शाही, सीतावती वली, अमी सुनार, महावीर लामा, बलिकुमारी बुढा, खड्गे सार्की र छायाँमती सुनार ‘लक्ष्मी’

सुदूरपश्चिम प्रदेश

तारक बुढाऐर, टीकाराम खनाल, यज्ञराज जोशी, गणेश देउवा, वीरबहादुर हमाल, अमरबहादुर विष्ट, प्रसिस महरा, राजु भट्ट जोशी, डम्मरी महरा ‘रक्षा’, तुलसी देवकोटा, सरस्वती खड्का, मधु भारती, आशाराम चौधरी, झेली राना, गीता चौधरी, रामकुमारी चौधरी, चमेली तामाङ कुमार टेलर, सन्तोष जैरु, ललिता सुनार र सुशीला बिक रहेका छन् ।

Published : Sunday, 2022 September 25, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया