गढवा गाउँपालिकामा कांग्रेस पुच्छारमा

गढवा । दाङको गढवा गाउँपालिकामा एमालेले सुरूवाती अग्रता लिएको छ ।

गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवारको ४७, माओवादी केन्द्रको ४२ र कांग्रेसको ८ मत आएको छ ।

वडा नम्बर ८ को अध्यक्षमा एमालेका उम्मेदवारको ५५ आएको छ । माओवादीका उम्मेदवारले ४३ मत ल्याएका छन् ।

Published : Saturday, 2022 May 14, 8:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया