चागुनारायण ८ मा कांग्रेसद्वारा राहत विरतण

भक्तपुर । भक्तपुर जिल्लामा नेपाली कांग्रेसको चागुनारायण नगरपालिका वडा नम्बर ८ कार्यसमितिद्वारा विपन्न तथा असाय परिवारलाई राहात बितरण गरेको छ ।

लकडाउनका कारण समस्या परेका व्यक्ति र परिवारलाई कांग्रेसले रहात बितरण गरेको हो । कांग्रेसका नेताहरूले वीस घरलाई सहायता विरतण गरेको जनाइएको छ ।

राहत वितरणमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति जीवन खत्री, कांग्रेसका स्थानीय नेता राजाराम खड्का क्षेत्रीय सचिव जनक खत्री, वडा सभापति राधे कार्की, तरुण दल भक्तपुरका जिल्ला सदस्य तीर्थराज घोरासैनी, भक्तपुर रेडक्रसका माहमन्त्री पर्शुराम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2020 April 8, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया