यी हुन् डलर पचाउन अर्धनग्न हुने युवती र तेस्रो लिंगीहरू

काठमाडौं । केही एनजिओकर्मी युवती र महिलाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

पश्चिमा राष्ट्रहरूको उक्साहटमा युवती र महिलाहरूले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरूले बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गरेका छन् ।

युवती र महिलाहरूले अर्धनग्न भएर प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पेटीकोट लगाएर प्रदर्शन गर्नेहरूमा महिला, युवती, तेस्रो लिंगी र पुरुषसमेत थिए ।

उनीहरूले कालो रंगको पेटिकोटले शरीर छोपेका थिए । मिडियो र डोनेशन दिने पश्चिमा राष्ट्रहरूको ध्यान खिच्न उनीहरूले पेटिकोट लगाएर अन्धनग्न प्रदर्शन गरेका हुन् ।

पक्राउ पर्नेमा ‘जयनारी अभियान’की सावित्री सुवेदी, रिया भण्डारी लगायतका रहेका छन् । तेस्रो लिंगी सन्ध्या लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Published : Saturday, 2018 August 18, 4:23 pm

1 प्रतिकृया प्राप्त “यी हुन् डलर पचाउन अर्धनग्न हुने युवती र तेस्रो लिंगीहरू”

  • Doller pachauna pradarshan gareko , bhanna lai praman pesh bhayako huna parne thiyo , tessai aarop lagaunu uchit haina , balatkari lai kada sajay haina , balatkar garera hatya garne haru lai ta mrityu danda nai hun parne ho .

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया