बुधवार, चैत्र १८, २०८२
Wednesday, April 1st, 2026

गगनले कांग्रेस हाइज्याक गरेर तहसनहस बनाएका बेला महामन्त्री शाह पार्टीको कार्यक्रमहरूमा सहभागी नहुने

६ घन्टा अगाड

धनगढी । नेपाली कांग्रेसका नेता एवन् सुदूरपश्चिम कांग्रेसका महामन्त्री नरनारायण शाह ‘मनु’ले पार्टीका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी नहुने जनाएका छन् । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर नेता शाहले कांग्रेसमा देखिएको पछिल्लो किचलोप्रति असन्तुष्टि जनाएका छन् । उनले कांग्रेसको औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी नहुने जनाएका छन् । भृकुटीमण्डप भेलाबाट गगनकुमार थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर तहसनहस बनाएको भन्दै देशभरिका नेता, कार्यकर्ताहरू निराश भइरहेका बेला...

सांसदहरूलाई धम्की र मिडिया ट्रायल नगर्न गगन समूहलाई चेतावनी, अदालतको फैसलापछि उपयुक्त कदम उठाउने

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले भृकुटीमण्डप भेलाबाट आएको नेतृत्वले समानुपातिक सांसद सिफारिसमा कानून विपरीतका क्रियाकलाप गर्नुका साथै सांसदहरूलाई धम्की दिने कार्य गरेको...

कांग्रेस बलियो बनाउन बैठक गरेका हौं, अर्को पार्टी गठन गर्न जम्मा भएको हैन : सभापति बलायर

काठमाडौं । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले आफूहरू अर्को पार्टी गठन गर्न जम्मा नभएको भन्दै बैठक, भेला हुने अधिकार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा...

ओली-लेखक गिरफ्तारीको विरोधमा एमालेद्वारा उथलपुथल मच्चाउने गरी शक्तिशाली आन्दोलन घोषणा

काठमाडौं । राजनीतिक प्रतिशोधमा पार्टी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा एमालेले आन्दोलनको कार्यक्रम घोषणा गरेको...
समाचार

सपनाले पाइन् सर्वोच्च अदालतको काम प्रधानन्यायाधीशको जिम्मेवारी

६ घन्टा अगाड
काठमाडौं । सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी पाएकी छिन् । बुधबारदेखि प्रधानले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएकी हुन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले मंगलबार अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् । नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद...

अख्तियारद्वारा रौतहत जिल्ला अदालतको घुस्याहा कर्मचारीलाई रंगेहात गिरफ्तार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिट्ठा लवकुमार सिंहलाई ५० हजार घुस/रिसवतको रकमसहित पक्राउ गरेको छ । अख्तियारको...

कांग्रेसको समानुपातिक सूची बुझाउँदा गडबडी भएको छ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि...

काठमाडौंका तत्कालीन सीडीओ रिजाललाई आंशिक न्याय, हाजिरी जमानीमा रिहा

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्...

कांग्रेसले बागमतीमा १३ मन्त्रालयबाट घटाएर ७ मा झार्ने, सभामुखमा दाबी गर्ने

काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलले १३ वटा मन्त्रालयको संख्या घटाएर ७ मा झार्न सत्ता साझेदार दलसँग छलफल अगाडि बढाउने निर्णय...

सचिव पदमा जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको सचिव...

अख्तियारको टोलीद्वारा प्रहरी वृत्त मालिगाउँमा कार्यरत सईलाई घुसको रकमसहित गिरफ्तार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त, मालीगाउँ, काठमाडौंमा कार्यरत ३५ वर्षीय प्रहरी नायव निरीक्षक (सई) दिनेश राउतलाई २० हजार घुस/रिसवतको रकमसहित...
अपराध

विदेश पठाउनेभन्दै ठगी गर्ने ४ जना पक्राउ

१ हप्ता अगाड
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय सरस्वती भण्डारी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ का ३७ वर्षीय काशिराम दर्जी, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१२ का ४२...
कला

फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘नाक्छोङ’ (विजुवा) हङकङमा प्रदर्शन हुने भएको छ । किराँत राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्यमान्यतामा आधारित नेपाली फिल्म अप्रिल ५ मा हङकङमा प्रदर्शन हुने भएको हो । किराँत राई यायोक्खा हङकङको मुख्य आयोजना र यस संस्थासँग...
खेलकुद

ललितपुरमा दाहाललाई चेस च्याम्पियनको उपाधि

जावलाखेल । तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४औं जन्मोत्सव अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ...

धोबीघाटमा बद्रीलाल शुभजन्मोत्सव चेस शुरु

धोबीघाट । ललितपुरको धोबीघाटस्थित आइडल मोडल स्कुलमा शुरु भएको बद्रीलाल नेपाली जन्मोत्सव फिडे ¥यापिड रेटिङ चेस प्रतियोगितामा १५० जना राष्ट्रिय खेलाडीहरूले सहभागिता...

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

२ हपता अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

१ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...