काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले भृकुटीमण्डप भेलाबाट आएको नेतृत्वले समानुपातिक सांसद सिफारिसमा कानून विपरीतका क्रियाकलाप गर्नुका साथै सांसदहरूलाई धम्की दिने कार्य गरेको जनाएका छन् । मंगलबार काठमाडौंको धुम्बाराहीमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कार्यबाहक सभापति खड्काले भृकुटीमण्डप भेलाबाट आएकाहरूले समानुपातिक सूचीमा अन्याय गरेको बताए । गगन थापा समूहले सांसदहरूलाई धम्काउने, मनोवैज्ञानिक त्रास दिने, मिडिया ट्रायल जस्ता कार्य गरेको भन्दै कार्यबाहक सभापति खड्काले...
काठमाडौं । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले आफूहरू अर्को पार्टी गठन गर्न जम्मा नभएको भन्दै बैठक, भेला हुने अधिकार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा...
काठमाडौं । राजनीतिक प्रतिशोधमा पार्टी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा एमालेले आन्दोलनको कार्यक्रम घोषणा गरेको...
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र भावी रणनीति तयार पार्न नेपाली कांग्रेसका नेताहरूको बैठक बसेको छ । मंगलबार काठमाडौंमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा...