सोमवार, चैत्र १६, २०८२
Sunday, March 29th, 2026

एमालेको विरोध प्रदर्शनमा लाठी चार्ज, सांसद सिद्विकी घाइते

४ घन्टा अगाड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार काठमाडौंको माइतीघरमण्डलामा भएको एमालेको प्रदर्शनमा प्रहरीको लाठीबाट प्रतिनिधि सभाकी सांसद साजिदा सिद्वि घाइते भएकी छिन् । उनले फेसबुकमा भिडिओ सन्देश जारी गर्दै माइतीघर मण्डलामा प्रहरीको लाठी चार्जबाट आफू घाइते भएको जानकारी गराएकी छिन् । प्राथमिक उपचारपछि सिद्दिकी अहिले निवासमा रहेकी छिन् । ‘विरोध प्रदर्शनमा एकजना महिलाको...

ओली–लेखक गिरफ्तारको सुर्खेतमा कांग्रेस र एमालेद्वारा संयुक्त विरोध

वीरेन्द्रनगर । सुर्खेतमा नेकपा (एमाले) र नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्ता गरेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण जनाएका छन् । आइतबार...

प्रधानमन्त्री बालेनलाई तिब्बती निर्वासित सरकारका प्रमुख नेता छेरिङले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई तिब्बती निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले बधाई तथा शुभकामना दिएका छन् । सिक्योङले बधाई सन्देशमा लेखेका छन्,...

दुईतिहाईको बालेन सरकारविरुद्ध एमालेद्वारा प्रदर्शन, देशभरि बुझायो ज्ञापनपत्र

काठमाडौं । पूर्वप्रधानमन्त्री एमव् अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलाई राजनीतिक प्रतिशोध राखेर गिरफ्तार गरेको विरोधमा एमालेले देशभरिका जिल्ला...
समाचार

ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

३ घन्टा अगाड
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आइतबार अदालतले ओली र लेखकलाई पाँच/पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । भक्तपुरबाट शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो ।...

पूर्वमन्त्री खड्कालाई थुनामा राख्न अदालतबाट अनुमति

काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार पूर्वमन्त्री...

ओली र लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही : बार अध्यक्ष डा.मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसन अध्यक्ष डा.विजयप्रसाद मिश्रले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही रहेको बताएका...

गगनजी बधाई, सरकारले कांग्रेसका नेताहरूलाई गिरफ्तार गरेर मैदान खाली बनाइदियो : विश्लेषक त्रिपाठी

काठमाडौं । वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले नेपाली कांग्रेसका अधिकांस स्थापित नेताहरूलाई दुईतिहाईको सरकारले गिरफ्तार गरेर मैदान खाली बनाइदिएकोमा खुसी नहुन...

प्रधानमन्त्री बालेनको सल्लाहकारमा कुमार र असिम नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असिम शाहलाई नियुक्त गरेका छन् । बालेनलाई काठमाडौं...

पूर्वमन्त्री खड्का पक्राउ, भदौ २४ मा निवासबाट बरामद रकमबारे अनुसन्धान हुने

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नेपाली पूर्वमन्त्री दीपक खड्कालाई भदौ २४ को आन्दोलनको क्रममा निवासबाट पैसा बरामद भएको विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको...

पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउको विरोध, अपरिपक्व निर्णय

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई सरकारको अपरिपक्व निर्णय भएको भन्दै विरोध...
अपराध

विदेश पठाउनेभन्दै ठगी गर्ने ४ जना पक्राउ

५ दिन अगाड
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय सरस्वती भण्डारी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ का ३७ वर्षीय काशिराम दर्जी, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१२ का ४२...
कला

पोखरामा १८ डी सिनेमा हल सञ्चालन

पोखरा । पोखरामा फ्लाइ नेपाल इन्टरटेनमेन्टले अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । शुक्रबार सिनेमा हलको उद्घाटन गरिएको छ । सिनेमा हल पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ । नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो ।...
खेलकुद

ललितपुरमा दाहाललाई चेस च्याम्पियनको उपाधि

जावलाखेल । तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४औं जन्मोत्सव अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ...

धोबीघाटमा बद्रीलाल शुभजन्मोत्सव चेस शुरु

धोबीघाट । ललितपुरको धोबीघाटस्थित आइडल मोडल स्कुलमा शुरु भएको बद्रीलाल नेपाली जन्मोत्सव फिडे ¥यापिड रेटिङ चेस प्रतियोगितामा १५० जना राष्ट्रिय खेलाडीहरूले सहभागिता...

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

२ हपता अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

१ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...