एमालेको विरोध प्रदर्शनमा लाठी चार्ज, सांसद सिद्विकी घाइते
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
आइतबार काठमाडौंको माइतीघरमण्डलामा भएको एमालेको प्रदर्शनमा प्रहरीको लाठीबाट प्रतिनिधि सभाकी सांसद साजिदा सिद्वि घाइते भएकी छिन् ।
उनले फेसबुकमा भिडिओ सन्देश जारी गर्दै माइतीघर मण्डलामा प्रहरीको लाठी चार्जबाट आफू घाइते भएको जानकारी गराएकी छिन् । प्राथमिक उपचारपछि सिद्दिकी अहिले निवासमा रहेकी छिन् ।
‘विरोध प्रदर्शनमा एकजना महिलाको पेटमा प्रहरीले लाठी हान्यो,’ उनले भनेकी छिन्, ‘छेक्न खोज्दा मेरो हातमा गहिरो चोट लाग्यो ।’
Published : Sunday, 2026 March 29, 8:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया