प्रधानमन्त्री बालेनको सल्लाहकारमा कुमार र असिम नियुक्त
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असिम शाहलाई नियुक्त गरेका छन् ।
बालेनलाई काठमाडौं महानगरपालिकाको मेयर रहेका बेलादेखि नै कुमार बेन र असिम शाहले सहयोग गर्दै आएका छन् ।
बालेन र रवि लामिछानेबीच सहकार्य कुमार बेन र असिम शाहले गराइदिएका थिए । बालेनले कसैको कुरा सुन्न र भेट्न मान्दैनन् । उनले कुमार बेन र असिम शाहलाई मात्रै विश्वास गर्छन् ।
Published : Sunday, 2026 March 29, 12:58 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया