शनिवार, पौष ०५, २०८२
Saturday, December 20th, 2025
समाचार

पालुङटारका भूकम्पपीडितलाई भारतको सहयोगमा घर प्रदान

गोरखा । भारत सरकारको आर्थिक सहयोगमा गोरखा जिल्लामा थुप्रै घरहरू निर्माण गरेर भूकम्पपीडितहरूलाई प्रदान गरिएको छ । पालुङटार नगरपालिकाका स्थानीयले...

दार्चुलामा नेकपाका तीन दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

प्रकाशचन्द्र भट्ट दार्चुला । दार्चुला जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३५ जना स्थानीय नेता र कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका...

कांग्रेस नेता पौडेल प्रदेश ५ मा जाँदै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोश्रो जागरण अभियान अन्तरगत प्रदेश नम्बर पाँचका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुने...

बाँके घटनाका दोषी नेकपाका कार्यकर्तालाई कारबाही होस्ः अनिता देवकोटा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले बाँके घटनामा संलग्न उछृङ्खल गतिविधि गर्ने दोषीलाई कारबाही गर्न माग गरेकी...

देउवाको जिल्लामा जल्यो ओली–दाहालको पुत्ला

डडेलधुरा । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले डडेल्धुरा जिल्लामा प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला जलाएका छन् । आइतबार नेपाली कांग्रेस डडेल्धुराले...

कांग्रेस कुटेको हेर्ने प्रहरीको नाम नेकपा राखौँः डा.अमरेश सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसदले डा.अमरेशकुमार सिंहले शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका छन्...

कांग्रेसका नेता घर्ती एनआरएनएको युवा संयोजकमा उम्मेदवार

लिस्बन । गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् युवा संयोजक पदका लागि पोर्चुगलबाट बागलुङका येमेन्द्रकुमार घर्तीले उम्मेदवारी घोषणा गरेका...

खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बिरामी भएपछि अस्पताल भर्ना भएकी छिन् । पिसाबमा इन्फेक्सन भएपछि मगरलाई शुक्रबार अस्पताल...

महासचिवद्वारा तरुण अध्यक्षलाई कारबाही

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले अध्यक्ष जितजंग बस्नेतलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका छन् ।...

देउवालाई देखेपछि बाँके कांग्रेसको मनोबल बढ्यो, अरिँगालहरू डराए

नेपालगज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारबाही नहुँदासम्म निरन्तर दबाव दिने बताएका छन् ।...

मेट्रो एफएम डुबाउने थरीथरीका कर्मचारी

काठमाडौं । मृत्यु शैय्यामा पुगेको मेट्रो एफएममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सुधार गर्न सकेका छैनन् । मेयर बनेर आएपछि...

महाराष्ट्रका राज्यपालसँग अध्यक्ष ठाकुरको भेटवार्ता

मुम्बई । भारतको महाराष्ट्र राज्यका नवनियुक्त राज्यपाल भगतसिंह कोशियारीसँग हिन्दू अभियन्त एवम् नेपाल फाउण्डेसनका अध्यक्ष विकास ठाकुरले भेटवार्ता गरेका छन्...

बाँके घटनाले कम्युनिस्टहरू नाङ्गिएः डा.डिला संग्रौला

काठमडौं । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले बाँके जिल्लाको खजुरा गाँउपालिका सीतापुरमा पार्टीको जागरण अभियान कार्यक्रम चलिरहेको अवस्थामा सत्तारुढ नेकपाका...
« Previous PageNext Page »