शुक्रवार, आश्विन १६, २०८३
Friday, October 2nd, 2026
समाचार

व्यापारी र बिचौलियाहरूसँग मिलेर प्रहरी संगठनको बद्नाम गर्ने वरिष्ठ सई निलम्बित

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्शेर जबरालाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि...

आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गरी कांग्रेसलाई सुदृढ बनाउनुपर्छ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता नै वर्तमान राजनीतिक परिस्थितिमा सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् ।...

सडक सञ्जालमा जोडियो हिमाली जिल्ला मनाङको नाचै गाउँ, कांग्रेस सांसद गुरुङद्वारा उद्घाटन

चामे । हिमाली जिल्ला मनाङको नाचै गाउँ सडक सञ्जालले जोडिएको छ । मनाङको नासोँ गाउँपालिका वडा नं. २ मा रहेको...

कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक चलिरहेको छ, छनोटको सुविधा छैन : प्रदीप पौडेल

हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हारजित नभै बाटो तय गर्ने स्थिति बनाएको बताएका छन् । सोमबार...

म यस विषयमा पार्टीले गर्ने निर्णयको पालना गर्नेछु, अनुसन्धानमा सहयोग गर्छु : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडेर विभिन्न चर्चा भइरहेको भन्दै आफूविरुद्ध आएका समाचारहरूको खण्डन गरेका छन्...

सप्तरीका एसपी केसीमाथि छानविन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन

जनकपुर । विवादास्पद सम्वाद सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीमाथि छानबिन शुरू भएको...

रारामा आईएमई लाइफका अभिकर्ताद्वारा वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाका लागि प्रार्थना

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि आयोजना गरेको आन्तरिक पर्यटन प्रवर्द्धनात्मक भ्रमणलाई पवित्र अभियानका रूपमा स्थापित गर्दै...

पञ्चायतले खारेज नगरेको विद्यार्थी संगठनलाई खारेजी गर्नु सरकारको अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौं । एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् । सरकारले विश्वविद्यालयबाट...

सरकारको १ खर्बको डायस्पोरा बण्ड सफल हुँदैन, सामूहिक लगानी कोष बनाऔं : महेश श्रेष्ठ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष महेशकुमार श्रेष्ठले सरकारले अघि सारेको एक खर्ब रुपियाँ बराबरको डायस्पोरा बण्ड सफल...

प्रवास विभागको प्रमुखमा बोहरा नियुक्त, वैशाख १५ देखि जिल्ला अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय सदस्य दीपक बोहोरा प्रवास विभाग प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार...

कांग्रेसभित्र वृहत्तर हित र एकतामा सभापतिजीको धेरै जिम्मेवारी रहन्छ : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी सुदृढीकरण गरेर जानुपर्ने बताएका छन् । आइतबार...

कांग्रेस एकढिक्का बनाउन सानेपा सम्वेदनशील हुनुपर्छ, भित्तामा निवेदन दर्ता हुँदैन : कुन्दनराज काफ्ले

काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले पार्टीलाई एकढिक्का बनाएर लैजान सानेपाको नयाँ नेतृत्व जिम्मेवार र सम्वेदनशील हुनुपर्ने बताएका छन्...

पुरानो क्रियाशील खारेज हुँदैन, अध्यावधि नभए महाधिवेशन प्रक्रियामा भाग लिन पाइने छैन : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बागमती प्रदेशका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका...
« Previous Page — Next Page »