Wednesday, May 8th, 2024
समाचार

सबै सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

काठमाडौंमा मंगलबार दुई जनामा कोरोना, देशभरि ११६ मा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११६ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार...

प्रचण्डको कोरोनाको परीक्षण गरिने, क्वारेन्टिनमा राख्न माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोरोना भाइरसको नमूना परीक्षण गरिने भएको...

डा.श्रेष्ठद्वारा दाङ्गको बंगलाचुलीमा स्वास्थ्य सामग्री प्रदान

लण्डन । बेलायतमा बसोबास गर्ने वरिष्ठ चिकित्सक डा. भरतराज श्रेष्ठले आफ्नो जन्मभूमि दाङ्गको बंगलाचुली गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्रीहरू प्रदान गरेका...

ललितपुरमा कम्युनिस्ट वडाध्यक्षद्वारा मिर्गौला तस्करी, कांग्रेस सभापति अमात्यद्वारा कारबाहीको माग

लगनखेल । नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले मिर्गौला तस्करीमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् । सभापति अमात्यले आइतबार सामाजिक...

कांग्रेसका युवा नेता मल्लद्वारा पर्वतमा गरे देशभरिकै उत्कृष्ट कार्य, सानेपामा पुग्याे कुरा

जलजला । नेपाली कांग्रेसका युवा नेता एवम् पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले शनिबार पनि राहत वितरण गरेका...

कांग्रेस सभापति बस्नेत चामलकाे बाेरा बाेकेर सिन्धुपाल्चोकमा, पहिराेपीडितलाई प्रदान

बाह्रबिसे । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतले जम्बु र खागदलका बाढीपहिरो पीडितहरूलाई...

सेनाका प्रधानसेनापति प्रहरी मुख्यालयमा, आईजीपीसँग भेट

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका छन् । प्रधानसेनापति...

कांग्रेसद्वारा यातायात व्यावसायी, पर्यटन व्यावसायी र चेम्बरका प्रतिनिधिहरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसले यातायात व्यवसायीसहित विभिन्न पक्षहरूको समस्याका विषयमा सरोकारवालाहरूसँग परामर्श गरेको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार...

म्यानपावर कम्पनीहरू नवीकरण गर्न सरकार तयार, कांग्रेसकाे दवावले काम गर्‍याे

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले एकसयभन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नवीकरण...

कांग्रेसको सम्पर्क समितिद्वारा गुल्मीका १७२ पहिरो पीडितलाई खाद्यान्न हस्तान्तरण

तम्घास । नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिले गुल्मी जिल्लामा पहिरोका कारण समस्यामा परेका १७२ घरपरिवारलाई खाद्य सामग्री उपलब्ध गराएको छ...

उद्धार र राहतमा खटिन सबै तरुण अध्यक्षहरूलाई तरुण हेडक्वारको कडा निर्देशन

काठमाडौं । नेपाल तरुण दलले अविरल वर्षा भई बाढी पहिरोको कारण केही दिन देखि सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्की लगायत देशका...

सिन्धुपाल्चोक तरुण दलद्वारा उद्धार र क्षतिपूर्तिका लागि अपील, उद्धारमा आफै खटिए

काठमाडौं । नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भोटेकोशी नदी र सहायक खहरे खोलामा आएको बाढीले भएको जनधनको ठूलो क्षतिप्रति...