सैरीखाल सामुदायिक बनबाट तीन नाल भरूवा बन्दुक बरामद
काठमाडौं । प्रहरीले रूकुम(पूर्व) जिल्लाबाट तीन नाल भरुवा बन्दुक बरामद गरेको छ ।
सिस्ने गाउँपालिका–७ कैक्षेखाजिमेला सैरीखाल सामुदायिक बनबाट ३ नाल भरूवा बन्दुक सोमबार बिहान प्रहरीले बरामद गरेको विज्ञप्तिमा जनाएको छ ।
गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले बनको ओडारमा सुकेको पातले छोपेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
बन्दुक कसेको हो भनेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Tuesday, 2023 May 16, 11:42 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया