बिहीवार, पौष १७, २०८२
Thursday, January 1st, 2026
समाचार

सह–सचिव पाण्डेको सचिवमा बढुवा

काठमाडौं । संसद सचिवालयले सह–सचिव रोजनाथ पाण्डेलाई सचिवमा बढुवा गरेको छ । सिंहदरबारमा बुधबार बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन...

विवादित एसपी कँडेल हेडक्वाटर तानिए, जागिर नै फत्किने खतरा

काठमाडौं । नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख (एसपी) ऋषिराम कँडेललाई तानेको छ । सोमबार कँडेललाई हेडक्वार्टर तानिएको हो...

सरकारमा सहभागी हुन प्रचण्डसँग जसपाको पूर्वसर्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले सरकारमा सहभागी हुन पूर्वसर्त अगाडि सारेको छ । मंगलबार ललितपुरमा बसेको जसपाको राजनीतिक समितिको...

रवि लामिछाने आएको ५औं दिनपछि राहदानी वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं । उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अनुगमन गरेको ५ दिनपछि राहदानी वितरणको कार्य अनिश्चितकालका लागि बन्द भएको छ ।...

किसान सहकारीबाट झण्डै ६ लाख चोरी

काठमाडौं । नवलपर जिल्लाको एउटा सहकारीबाट झण्डै ६ लाख रुपियाँ चोरी भएको छ । गैडाकोट नगरपालिका–१० भेडाबारीस्थित किसान बचत तथा...

काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका–८ गोल्फुटारमा मण्डिखाटारबाट गोल्फुटारतर्फ जाँदै गरेको बा.४४...

माओवादीको दलको नेतामा महरा सर्वसम्मत चयन

मसुरिया । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेता पदमा जोखबहादुर महरालाई चयन गरेको छ । स्थायी समितिका सदस्यसमेत...

प्रहरी कर्मचारीको हौसला बढाउँदै आईजीपी सिंहले दिए कार्यालय प्रमुखहरूलाई कडा निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह सार्वजनिक सुरक्षा अमन चयन कायम गर्न निर्देशन दिएका छन् । सोमबार काठमाडौं...

कांग्रेसबाट निर्वाचित वडाध्यक्षद्वारा आत्मसमर्पण

काठमाडौं । बारा जिल्लामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष किशोरीलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । निजगढ नगरपालिकाको वडा नम्बर...

शेखर कोइरालाले गगन–विश्वलाई हैसियत सम्झाइदिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा...

लुम्बिनीका सांसदहरूले लिए शपथ

मसुरिया । लुम्बिनी प्रदेश सभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार देउखुरीको मसुरियामा प्रदेश प्रमुख अमिक...

गृहमन्त्री लामिछानेले देशभरिका सीडीओ र सुरक्षा प्रमुखहरूलाई बैठकमा बोलाए

काठमाडौं । उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा प्रमुखहरूको संयुक्त बैठक बोलाएका...

कांग्रेस केन्द्रीय सदस्य बस्नेतलाई मातृ शोक, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य अम्बिका बस्नेतकी आमाको निधन भएको छ । ९८ वर्षीया कपिलकुमारी...
« Previous PageNext Page »