सोमवार, आश्विन २६, २०८३
Monday, October 12th, 2026
समाचार

प्रधानाध्यापक, मुखिया र शिक्षकद्वारा लाखौं रकम हिनामिना, अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शंकर माध्यामिक विद्यालय, बरमझियाका तत्कालीन प्रधानाध्यापक दिलिपकुमार गुप्तासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति...

कांग्रेसको निर्देशनपछि तरुणहरूद्वारा डुबान क्षेत्र ललितपुरमा सफाइ

काठमाडौं । नेपाल तरुण दलले ललितपुरमा बाढी र डुबानबाट प्रभावित स्थानमा सरसफाइ गरेको छ । मंगलबार ललितपुर महानगरपालिका वडा नं....

पूर्व जानकारी हुँदा पनि सरकार तयारीमा चुक्यो, कम्युनिस्ट इमान्दार छैनन् : शंकर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री शंकर भण्डारी विपतको पूर्वजानकारी हुँदा समेत सरकारको तयारी फिलो रहेको भन्दै आक्रोश पोखेका...

लेबनानमा रहेका नेपालीहरू हालसम्म सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ...

जीबी–रविको सहकारीबाट ३ करोड लगेर सम्पत्ति जोड्ने महिला

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३ करोड रुपियाँ चल अचल सम्पत्ति किनेको अभियोगमा जिल्ला प्रहरी कार्यालय...

सहकारीको करोडौं रकमका ठग एमालेका मेयर देवकुमार कारागार चलान

पोखरा । इमेज सहकारी संस्थाका अध्यक्ष देबकुमार नेपालीलाई बागलुङ्ग जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ । मंगलबार बागलुङ्ग जिल्ला...

स्वास्थ्यमन्त्री पौडेलद्वारा सात प्रदेशमा मुटु रोगको सेवा सञ्चालन गर्ने निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई सात प्रदेशमा सेवा बिस्तार गर्ने निर्णय गरेका...

एसपी तिमिल्सिनाले दाङ प्रहरीको जिम्मेवारी सम्हाले

घोराही । प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । मंगलबार एसपी तिमिल्सिनाले...

परराष्ट्रमन्त्री डा.राणा र अमेरिकी उपविदेशमन्त्री बासबीच नेपाल-अमेरिका दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सहमति

वासिङ्टन डिसी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकाका राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श...

रुम्जाटार विमानस्थलमा जहाज सञ्चालन गर्न सभापति खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा नियमित जहाज...

अवकासमा गए डीआइजी पोखरेल, नक्सालमा विदाइ

काठमाडौं । नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रहरी सेवाबाट सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक...

विपतमा सहयोगका लागि भाटभटेनीका अध्यक्ष गुरुङले दिए सरकारलाई १ करोड

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले सरकारलाई विपदबाट प्रभावितहरूका लागि १ करोड ११ लाख ११ हजार १११ रूपियाँ सहयोग...

कांग्रेस नेतृत्वको बागमती सरकारले मृतकका परिवारलाई २ लाख दिने

हेटौंडा । बाढी, पहिरो र डुवानबाट मृत्यु भएकाको परिवारलाई तत्काल दुई लाख दिने बागमती प्रदेश सर्वदलीय बैठकले निर्णय गरेको छ...
« Previous Page — Next Page »